
काठमाडौँ, भदौ १३ । रसुवास्थित भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६२६ पुगेको छ भने २ हजार ४२६ जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम

रसुवा, भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि निरन्तर प्रयास जारी राखेको छ।प्रतिकूल मौसम तथा निरन्तर सुरुङभित्र पसिरहेको लेदो

काठमाडौँ, भदौ १३ । त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्म

नुवाकोट,भदौ १३ — त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो धनजनको क्षति भएपछि नुवाकोट जिल्लाका सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई तत्काल कार्यक्षेत्रमा खटिन निर्देशन दिइएको छ। अत्यावश्यक सूचना

नुवाकोट, भदौ १३ । भोटेकोशी बाढीपछि रसुवाबाट नुवाकोटको सूर्यगढी गाउँपालिकाको बाटो हुँदै आएका विपत्तिपीडित नागरिकलाई उद्धार गरी काठमाडौँ पठाइएको छ। बागमती प्रदेश सरकारको सहयोग तथा बागमती प्रदेशसभा सदस्य राधिका तामाङको

नुवाकोट, भदौ १३ । भोटेकोशीमा आएको विनाशकारी बाढीले यात्रा अवरुद्ध भएपछि समस्यामा परेका गोसाइँकुण्डका तीर्थयात्रीका लागि नुवाकोटको दुप्चेश्वर धाम नजिकै रहेको कोटबारी होटेलले निःशुल्क खाना र बस्ने व्यवस्था गरेको छ।

काठमाडौँ, भदौ १३ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका स्वदेशी तथा विदेशी पर्यटक र तीर्थयात्रीको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। शुक्रबार मात्रै १२१ पर्यटकको

काठमाडौँ, भदौ १३। लाङटाङ लिरुङ हिमालको उत्तरपट्टिको चुचुरोबाट ठूलो परिमाणमा हिउँ र चट्टान चोइटिएर झर्दा उच्च वेगको हिमबाढी सिर्जना भएको वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ। भूउपग्रह तथा ड्रोन तस्बिरको विश्लेषणपछि

विदुर (नुवाकोट), भदौ १३ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोट र रसुवामा ठूलो क्षति पुर्याए पनि समयमै गरिएको पूर्वसतर्कता र बस्ती खाली गराइएकाले नुवाकोट तथा धादिङमा सयौँ नागरिकको ज्यान