विशेष समाचार

रसुवा–नुवाकोटमा २६ अस्थायी आश्रयस्थल सञ्चालन, ३ हजार ४५४ प्रभावितलाई राहत

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा व्यवस्थापनका लागि संघीय र स्थानीय सरकारको समन्वयमा रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र

रसुवा बाढीप्रति चीनको दुःख, प्रधानमन्त्री राहत कोषमा साढे ३० करोड सहयोग

काठमाडौँ, भदौ १५ । रसुवामा आएको विनाशकारी बाढीबाट नेपालले भोगेको ठूलो जनधनको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले नेपाल यो

भोटेकोशी बाढीका मृतकको वैज्ञानिक प्रमाण सुरक्षित गर्दै शव व्यवस्थापन

काठमाडौँ, भदौ १५ । भोटेकोशी हिमबाढीमा मृत्यु भएका तर तत्काल सनाखत हुन नसकेका व्यक्तिको शव वैज्ञानिक प्रमाण सुरक्षित राख्दै जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ। नेपाल प्रहरीले प्रत्येक शवको तस्बिर, हुलिया,

तातोले झरेको हिउँ चट्टान, जसले निम्त्यायो भोटेकोशीमा हिमबाढी

काठमाडौँ,भदौ १५। लाङटाङ लिरुङ हिमालको टुप्पोबाट लामो समयदेखि खस्कँदै आएको हिउँको ठूलो ढिक्का भदौ १० गते चोइटिएर खस्दा भोटेकोशी हुँदै नेपालमा ठूलो हिमबाढी आएको तथ्य सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसङ्घ

भोटेकोशी बाढीपीडितको व्यवस्थापनमा सक्रिय प्रदेश सभा सदस्य राधिका तामाङ

नुवाकोट, भदौ १५ । बागमती प्रदेश सभा सदस्य राधिका तामाङ भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारपछिको व्यवस्थापन तथा राहत वितरणको सहजीकरणमा सक्रिय रूपमा खटिनुभएको छ। बाढी प्रभावित

भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनामा उद्धार युद्ध : सुरुङभित्र अझै सयौँ फसेको अनुमान

काठमाडौँ, भदौ १५ । गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसको उद्धारका लागि चौतर्फी प्रयास भइरहेको छ । नेपाली सेना, नेपाल

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु हो : मन्त्री डा तिमिल्सिना

नुवाकोट,भदौ १४ । सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।  भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत सामग्री

बाढीको पीडालाई राष्ट्रिय शोकका रूपमा लिनुपर्छ : ओली

काठमाडौं,भदौ १४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं,भदौ १४ । युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार