विशेष समाचार

आजदेखि नेपालमा कोरोना खोप, यस्ता ब्यक्तिले नलगाउन सुझाव

काठमाडौं,माघ १४ । नेपालमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ । बुधबार शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातालका निर्देशक डा. सागर राजभण्डारीलाई पहिलो खोप लगाएर नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन

दाङमा ओलीले भने, ‘पिलो निचोर्दैमा वजन कम हुँदैन’

दाङ, माघ १२ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल जाँदैमा कुनै फरक नपर्ने बताएका छन् । दाङको देउखुरीमा वृहत् जनसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री

ओलीलाई साधारण सदस्यबाटै हटाउने दाहाल–नेपाल समुहको निर्णय

काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

काठमाडौं,माघ ११ । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो

भारतले नेपाललाई आज कोरोना खोप दिने

काठमाडौं, माघ ७ । भारतले नेपाललाई आज कोरोना खोप दिने भएको छ। भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप नेपालले पाउने भएको हो । बुधबार नेपाल र भारत बीच संयुक्त पत्रकार

नुवाकोटमा नेकपाका अधिकांश पालिका प्रमुख, उपप्रमुखहरु प्रचण्ड-नेपाल पक्षमा [हेरौं को कता ?]

नुवाकोट माघ ६ । नेकपाले जितेको नुवाकोटका स्थानीय पालिकाहरुका अधिकांश प्रमुख, उपप्रमुखहरु प्रचण्ड-नेपाल पक्षमा देखिएका छन् । १२ स्थानीय तह रहेको नुवाकोटमा नेकपाका उम्मेदवारले दुई नगरपालिका र दुई गाउँपालिकामा प्रमुख,

राजावादीको षड्यन्त्रमा नेकपा विभाजनः गृहमन्त्री

धनकुटा, माघ ४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले शनिवार जिल्ला सदरमुकाममा आयोजना

कोरोनाविरुद्धको खोप स्वीकृत

काठमाडौं, माघ ३ । नेपालले कोरोना भाइरस विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले भारतमा उत्पादित ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको

सिमा विवाद समाधानका लागि छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं, माघ ३ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने सम्बन्धमा नेपालले प्रवेश