विशेष समाचार

मिनी ट्रकको ठक्करबाट बस पल्टियो, १२ यात्रु घाइते

बर्दिया,भदौ ७ । बर्दियाको बारबर्दिया नगरपालिका–९ खल्ला कतर्नियास्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकले यात्रुवाहक बसलाई पछाडिबाट ठक्कर दिँदा बस पल्टिएको छ भने १२ जना यात्रु घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै

हाइड्रोपावरको जालीमा भेटिएको महिलाको शवको तस्वीर सार्वजनिक

मकवानपुर,भदौ ७— मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपास्थित माण्डु हाइड्रोपावरको पानी छान्ने जालीमा फेला परेको अज्ञात महिलाको शवको अझै सनाखत हुन सकेको छैन। आइतबार बिहान करिब ७ः३० बजे बागमती खोलाले बगाएर ल्याएको

टोखा १ झोरको खोलाले मान्छे बगायो, खोजी कार्य जारी

काठमाडौं,भदौ ७ । काठमाडौंको टोखा नगरपालिका–१ झोरस्थित गणेश खोलाले एक युवकलाई बगाएको छ। आइतबार दिउँसो करिब १ः५० बजे अविरल वर्षासँगै आएको खोलाको ठूलो बाढीले झोरको झल्को रेस्टुरेन्टमा कार्यरत कर्मचारीलाई बगाएको

झरनामा बेपत्ता २१ वर्षीय युवकको शव फेला

कैलाली,भदौ ७ । कैलालीको चुरे गाउँपालिका–५ स्थित सुरुङ्गडा चिप्ले झरनामा चिप्लेर बेपत्ता भएका एक युवकको शव आइतबार फेला परेको छ। डडेल्धुराका २१ वर्षीय खगीराज पन्तको शव फेला परेको जिल्ला प्रहरी

विदेशको पसिना स्वदेशमा बगाउँदा लक्ष्मीमार्ग बन्यो ‘सुकुटी बजार’

मोरङ,भदौ ७ — कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाहरू अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता हासिल गरिरहेका छन्। वैदेशिक रोजगारीको आकर्षक कमाइ छाडेर स्वदेश फर्किएका उनीहरूले

पीडितको पहिचान सार्वजनिक नगर्न सांसद डा. बिक्रम तिमिल्सिनाको आग्रह

काठमाडौं,भदौ ७— नुवाकोटका सांसद एवं सूचना तथा सञ्चार मन्त्री डा. बिक्रम तिमिल्सिनाले बलात्कार तथा यौन हिंसाजस्ता गम्भीर अपराधका पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अन्य सामग्री सार्वजनिक नगर्न सबैसँग आग्रह

नुवाकोटमा मन्त्री तिमिल्सिनाको स्थलगत निरीक्षण, बाढीपहिरोले पञ्चकन्यामा मात्र १६ करोड बराबर क्षति

नुवाकोट,भदौ ७ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले नुवाकोटको पञ्चकन्या गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएपछि सूचना तथा सञ्चार मन्त्री एवं नुवाकोटका सांसद विक्रम तिमिल्सिना प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका

सुनको मूल्य बढ्यो

काठमाडौं,भदौ ७ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले बढेको हो । असली चाँदीको मूल्य तोलामा रु १० ले घटेको

टोखा–छहरे सडकमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन

नुवाकोट,भदौ ७— पछिल्ला दिनमा भइरहेको वर्षासँगै नुवाकोटका विभिन्न स्थानमा बाढी, पहिरो र सडक अवरोधका घटना बढिरहेका बेला टोखा–छहरे सडकखण्डमा खसेको पहिरो आंशिक रूपमा हटाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। छहरे–टोखा