
काठमाडौं,जेठ २८ । काठमाडौं महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार काठमाडौं महानगरपालिकाको

नुवाकोट, जेठ २८ – विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको विशेष आग्रह तथा पहलमा मध्यपहाडी लोकमार्गअन्तर्गत विदुर नगरपालिका भित्र पर्ने गगटे–शेरा सडकखण्डको स्तरउन्नति तथा कालोपत्र गर्ने कार्य सुरु गरिएको छ। निर्माण

नुवाकोट,जेठ २८ — जिल्लाको बेलकोटगढी नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले सञ्चालन गरेको गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत अचार बनाउने तालिमको समापन भएको छ। नगरपालिकाको वडा नम्बर ५ स्थित

काठमाडौं,जेठ २८ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकि छिन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज जेठ २८ गते (माननीय मन्त्रीस्तर) निर्णय

काठमाडौं,जेठ २८ । प्रतिनिधि सभाको आजको बैठक पनि प्रतिपक्षी दलहरूले अवरुद्ध गरेपछि भोली दिउसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सभाको बैठक शुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरुले उठेर गृहमन्त्री

काठमाडौं,जेठ २८ । पोखरामा प्याराग्लाइडिङ्ग अवतरण गर्ने क्रममा दुर्घटनामा परेका चार जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेका दुई वटा प्याराग्लाइडिङ्ग अवतरणका क्रममा अनियन्त्रित भई फेवा

काठमाडौं,जेठ २८ । जनगुनासो आएपछि रसुवाको कालिका स्थानमा बजार अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन समितिले विभिन्न पसलहरूको स्थलगत अनुगमन गरेको हो । संयुक्त बजार अनुगमन टोलीद्वारा कालिका गाउँपालिका

काठमाडौं,जेठ २८ । बुधबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । हिजाे ताेलामा ६०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आजप्रतितोलामा १३०० रुपैयाँले बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

कञ्चनपुर,जेठ् २८। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण