एजेन्सी पुस ११ । पश्चिमी इथियोपियामा भएको नरसंहारमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ । गत बुधबार विद्रोहीहरुको आक्रमणबाट पश्चिमी सांगुल गुमु क्षेत्रमा भएको नरसंहारमा मृत्यु हुनेको संख्या अझै बढ्न
एजेन्सी,पुष ११ । फ्रान्समा पनि कोरोना भाइरसको रुपान्तरित नयाँ भाइरसको संक्रमित भेटिएका छन् । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो । नयाँ प्रकारको कोरोना
काठमाडौ,पष ११ । बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विश्व रेकर्ड कायम गरेका छन् । वल्र्ड बुक अफ रेकर्ड युकेमा उनले उक्त रेकर्ड कायम गरेका हुन
काठमाडौं पुस १० । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या
नयाँ दिल्ली पुस ८ । रासायनिक मल कारखानामा ग्यास चुहिँदा भारतमा दुई कर्मचारीको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । प्रयागराजको फुलपुरस्थित इन्डियन फार्मर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड(इफ्को)
एजेन्सी,पुष ७ । मंगलबार बिहानसम्म विश्वभरमा पाँच करोड ४५ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वमा पाँच करोड ४५ लाख ३३ हजार सात सय ३१
एजेन्सी, पुष ६ । सन २०२१ का लागि जापानको मन्त्रिपरिषदद्वारा सोमबार प्रस्तुत १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन) को बजेट सरकारले स्वीकृत गरेको छ । यो पछिल्ला नौ वर्षदेखिको
काबुल पुस ५ । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आतङ्ककारीहरुले
लन्डन पुस ५ । कोरोना भाइरस संक्रमण रोक्ने प्रयासमा बेलायतका विभिन्न क्षेत्रमा आइतबार २० डिसेम्बरदेखि थप कडा प्रतिवन्धहरु लागू भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार विशेष सम्बोधनमार्फत् साउथ तथा