शिक्षा

शिक्षकहरुको आवाजलाई दमनबाट होईन सम्वादबाट सम्बोधन गरौं

काठमाडौं,वैशाख १४ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रुपमा भेला भएका शिक्षकहरु र सुरक्षाकर्मीहरुबीच भएको झडप दुःखद् र चिन्ताजनक रहेको बताएका छन् ।

शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने चलखेल भयो : महासचिव पोख्रेल

दाङ,वैशाख १४ । सत्तारुढ दलका नेता एवं नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले  शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वको चलखेलले आइतबार दुःखद अवस्था सिर्जना भएको बताएका छन् ।  उनले शिक्षकको आन्दोलनलाई मुठभेडमा

बानेश्वरमा शिक्षक र प्रहरीबिच झडप

काठमाडौं,वैशाख १४ । नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ । बिगत २६ दिन देखी आन्दोलनरत शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडन थाले पछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।

सरकार र आन्दोलनरत शिक्षकहरूबिच छलफल सम्पन्न, वार्ता निष्कर्षविहिन

काठमाडौं,वैशाख १३ । सरकार र आन्दोलनरत शिक्षक प्रतिनिधिहरूबीचको वार्ता सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सम्पन्न भएको छ। शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा मन्त्रालयमै वार्ता भएको थियोे।यद्यपि वार्ता भने निष्कर्षविहीन भएको

सरकारद्वारा शिक्षक महासंघसग शनिबार बिहान वार्ताको तयारी

काठमाडौं,वैशाख १२ । सरकारले भोलि शनिवार विहान ७ः३० बजेको समयमा शिक्षक महासंघसँग वार्ता गर्ने समय तय गरेको छ। आज वार्ता हुन नसकेको जनाउँदै शिक्षा मन्त्रालयले भोलि विहानका लागि वार्ताको समय

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा फेरि बोलायो

काठमाडौं,वैशाख १२ । सरकारले आन्दोलनरत शिक्षकहरूलाई फेरि वार्तामा बोलाएको छ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।  विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित

सर्वोच्चले भन्यो ‘कक्षा १२ को परीक्षा नसार्नु’

काठमाडौं,वैशाख ११ । सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको हो। आदेशमा भनिएको छ,

कक्षा १२ को संशोधित परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौं,वैशाख १० । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको संशोधित नयाँ समय तालिका सार्वजनिक गरेको छ । बोर्डले हिजो यही ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षककोआन्दोलनका कारण अन्तिम समयमा

स्थगित कक्षा १२ को परीक्षा बैशाख २१ गतेबाट संचालन हुने

काठमाडौं,वैशाख १० । कक्षा १२ को परीक्षा बैशाख २१ गतेबाट संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु गर्ने बताएको