सन्देश नेपाली यही मिति २०७८ साल मंसिर १८ गतेका दिन श्री जनज्ञान निकेतनका विद्यार्थीद्वारा वनभोज कार्यकम सम्पन्न गर्यो।क्याम्पसका सम्पूर्ण विद्यार्थीको उपस्थितिमा उक्त कार्यकम आयोजना भएको थियो भने विद्यालयका शिक्षक वर्गको
काठमाडौं,मंसिर १७ । नायिका करिश्मा मानन्धर कक्षा १२ पास भएकी छिन। पिएचडी गर्ने लक्ष्यका साथ बढेकी नायिका करिश्मा मानन्धर १२ पास भएकी हुन । उनी २ं.४१ जिपिए ल्याएर १२ कक्षा
काठमाडाैँ,मंसिर १६ । झापाको बिर्तामोडमा सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोख्रेलले कक्षा ३ मा अध्ययनरत एक विद्यार्थी माथि निर्घात कुटपिट गरेका छन । गृहकार्य नगरेको बहानामा शिक्षक पोखरेलले ९
नुवाकोट,मंसिर १६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको कुम्भेश्वर माध्यमिक विद्यालयले १०+२ कक्षा सञ्चालनार्थ धार्मिक मेला लगाउने तयारी गरेको छ। बुधबार विद्यालयमा उपस्थित अभिभावक, पूर्व विद्यार्थी, शिक्षकलगायतको
नयाँदिल्ली,मंसिर १६ । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतीय समाचार माध्यम एएनआईका अनुसार शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलि शुक्रबारदेखि
सप्तरी,मंसिर ४ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । गाउँपालिकाविरुद्ध आन्दोलनरत कर्मचारीहरूको समर्थन गर्दै शिक्षकहरू पनि आन्दोलित भएपछि विद्यालय बन्द भएका हुन् । सबै
काठमाडौं,मंसिर ४ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सैद्धान्तिकतर्फ न्यूूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउन नसक्ने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गर्न लागिएको छ । एसईईमा अहिले
नुवाकोट,मंसिर ३। जिल्लाको पञ्चकन्या,शिवपुरी,लिखु र ककनी गाउँपालिकाका ९ विद्यालयका विद्यार्थीलाई एक गैरसरकारी संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ। जर्मनी संस्था हेल्फे नेपालको सहयोगमा गैरसरकारी संस्था ‘केयर फर चिल्ड्रेन’ ले बुधबार
खोटाङ,मंसिर २ । खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने पालिकाभित्रका शोधकर्ता विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक बजेटअनुसार गाउँपालिकाले विद्यावारिधि शोधकर्ता, एमफिल