
तस्वीर: कुम्भेश्वर माध्यमिक विद्यालय,शिवपुरी ७ नुवाकोटका शिक्षक माधब ठकुरीको फेसबुकबाट नुवाकोट,असोज ५ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विगत ५ महिनादेखि बन्द रहेका नुवाकोटका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै असोज १

महेन्द्रनगर,असोज ४ । सुदूरपश्चिम विश्वविद्यालयमा बेरुजूको चाङ बढ्दै गएको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार पछिल्लो ५ वर्षमा विश्वविद्यालयको बेरुजू ५ करोड ७८ लाख ६ हजार रुपैयाँ पुगेको छ

नुवाकोट, असोज २ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित महेन्द्र महेशदेव माध्यमिक विद्यालयका पूर्व शिक्षक माधब पाठकको निधन भएको छ। आन्द्राको क्यान्सर रोगबाट पीडित शिक्षक पाठक ग्राण्डी

काठमाडौं, असोज १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग हतारमा विद्यालय खोल्न नहुने सहमति गरेपछि काठमाडौं उपत्यकाका विद्यालय खोल्ने वा नखोल्ने अन्योलमा परेको छ । ललितपुर महानगरपालिकाले आइतबारबाट विद्यालय खोल्ने

काठमाडौं,भदौ ३१ । कोरोना भाइरस सङ्क्रमणको अवस्था हेरी विद्यालय सञ्चालनका बारेमा स्थानीय तहले निर्णय गर्न सक्ने सरकारले जनाएको छ । स्मार्ट लकडाउनको अवधारणाअनुसार कोरोना सङ्क्रमणको अवस्था हेरी विद्यालय भौतिक रूपमा सञ्चालन

काठमाडौं,भदौ ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग बुधवार स्वास्थ्य मन्त्रालयले

नुवाकोट,भदौ २४ । शिवपुरी गाउँपालिकाको शिक्षा शाखा प्रमुखमा रामबहादुर थापा नियुक्त भएका छन् ।गाउँपालिकाको निर्णयअनुसार थापालाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो। २०४२ सालदेखि शिक्षा क्षेत्रमा अनवरत सेवारत थापा

नुवाकोट, भदौ २१ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा यही भदौ २५ गतेदेखि भौतिक कक्षामामै पठनपाठन सुरु हुने भएको छ। गाउँपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै यही भदौ २५ गतेदेखि विद्यार्थीको

काठमाडौंं, भदौ १५ । परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणकै