शिक्षा

कक्षा १२ को परीक्षा दशै अगाडी नै संचालन गर्ने बोर्डको तयारी

काठमाडाैँ,भदौ ७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशै अगाडी नै  गर्ने तयारी गरेको छ । परीक्षा दिने अधिकांश परीक्षार्थीले कोरोनाको खोप पाउने भएपछि बोर्डले दशै अगाडी नै

उच्च शिक्षा सुधार्न विश्व बैंकले दियो ७ अर्ब सहुलियत ऋण

काठमाडौं,भदौ ४ । कोरोना महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना शुरू गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा

खोपपछि कक्षा १२ को परीक्षा

काठमाडौं,भदौ २ । कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ । कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप लगाउन पाउने अवस्था

शिवपुरी गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालयमा शिक्षकको आवश्यकता

नुवाकोट,साउन ३२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ३ काहुलेमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा शिक्षकको आवश्यकता परेको छ। विद्यालयको माध्यमिक नेपाली शिक्षक पद रिक्त भएकाले योग्यता पुगेका नागरिकले दरखास्त आह्वान

१२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै आयोग

काठमाडौं,साउन ३२ । शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ । छ/छ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन वर्षयता खुलेको छैन । सोही

शिक्षक महासंघको आन्दोलनमा प्रहरी धरपकड, सयौं शिक्षक पक्राउ

काठमाडौं,साउन २९ । नेपाल शिक्षक महासंघको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान १० बजे धर्ना दिन तयारी गरेका शिक्षक नेताहरूसहितको समूहलाई प्रहरीले धरपकड गरेको हो। टङालस्थित

विद्यार्थीलाई पनि अब कोरोना खोप

काठमाडौं,साउन २७ । अब विद्यार्थीलाई पनि कोरोना खोप दिइने भएको छ। त्रिभूवन विश्व विद्यालयका परीक्षार्थीले विद्यार्थीले खोप पाउने भएका हुन । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका अनुसार

असोजबाट शिक्षकको पदपूर्ति

काठमाडौं, साउन २६ । शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ । झन्डै १५ हजारको हाराहारीमा नयाँ जनशक्ति शिक्षण पेसामा भित्र्याउने गरी शिक्षक

त्रिविका परीक्षा नियमित रूपमा चल्ने

काठमाडौं,साउन २५ । त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले