समाचार

मितेरी सहकारीको रकम अनियमितता प्रकरण : कांग्रेस उपसभापतिसँग प्रहरीले लियो कागजी बयान

काठमाडौं,कात्तिक २९ । ललितपुरस्थित मितेरी सहकारीको रकम अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङसँग कागजी बयान लिएको छ ।  सीआईबीका प्रवक्ता होबिन्द्र

एक भए दुई ब्रोकर एशोसिएसन

काठमाडौं,कात्तिक २९ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूको दुईओटा संगठन गाभिएका छन् । स्टक ब्रोकर एशोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एशोसिएसन नेपाल एक भएका हुन् । यी दुई संगठनले

झारखंडमा विधानसभा चुनाव : पहिलो चरणमा ४३ सिटमा मतदान

नयाँ दिल्ली (भारत),कात्तिक २९ । भारतको झारखंडको विधानसभा चुनावअन्तर्गत पहिलो चरणमा १५ जिल्लाका ४३ सिटका लागि बुधवार मतदान भएको छ ।  यो चरणमा पूर्वी सिंहभूम जिल्लाका ६ सिटमा मतदान भएको

सुजल डेरीको ‘डिलाइट डेरी ह्वाइटनर’ पाउडर दूध बजारमा

काठमाडौं,कात्तिक २९ । सुजल डेरीले ‘डिलाइट डेरी ह्वाइटनर’ पाउडर दूध बजारमा ल्याएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी गाई र भैंसीको दूधबाट पाउडर बनाएको कम्पनीले जानकारी दिएको छ ।  १८०

उद्योग संगठन मोरङलाई एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट चेम्बरको अवार्ड प्राप्त

विराटनगर,कात्तिक २९ । उद्योग संगठन मोरङ एशिया प्रशान्त क्षेत्रका २७ भन्दा बढी देशका ८१ वटा स्थानीय औद्योगिक र व्यापारिक चेम्बरलाई पछि पार्दै क्यासी अवार्ड लोकल चेम्बर, बिग क्याटोगरीको उत्कृष्ट चेम्बरको

वक्यौता नतिरे पुनः लाइन काटिन्छः कुलमान घिसिङ

काठमाडौ, कात्तिक २८ ।  विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगी व्यवसायीहरुले सरकारको निर्देशनअनुसार वक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताएका छन् । बुधवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै

नेपाल महिला यु–१९ टी–२० विश्वकपमा छनोट

काठमाडौँ, कात्तिक २८। नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने

एमालेको जागरण सभा तयारीका लागि संयोजन समिति गठन

काठमाडौ,कात्तिक २८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको जागरण सभा तयारीका लागि संयोजन समिति गठन गरेको छ ।  नेकपा (एमाले) काठमाडौँ, ललितपुर र भक्तपुर तीन

निर्मला पन्तको हत्या घटना आफूले देखेको दावी गर्ने गोरखाका अर्याल पक्राउ

काठमाडौ,कात्तिक २८ । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरणसहित दुष्प्रचार गर्ने एकजनालाई नियन्त्रणमा लिएको छ।  गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको