
ढोरपाटन (बागलुङ),चैत १८ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । एक दशकअगाडि कालोपत्र भएको

घोराही (दाङ),चैत १८ । तिलकुमारी पुनले घोराही उपमहानगरपालिका–१३ मा अल्लो व्यवसाय सञ्चालन गरेकी छन्। ‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उनले व्यवसाय गर्दै आएका हो । चालिस वर्षिया पुनको घरमा

बलेवा (बागलुङ,चैत १८ । स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका–८ छिस्ती सडक सञ्जालले जोडिएको थियो । अहिले यहाँका अधिकांश बस्तीमा बाह्रै महिना सवारी सधान सञ्चालन हुन

धुलिखेल (काभ्रेपलाञ्चोक),चैत १८ । बनेपा नगरपालिका–४ नालाकी रिया श्रेष्ठले पहिलो दिन करिब ८० किलोभन्दा बढी ब्रोकाउली बिक्री गरिन् । नगरपालिकाको कृषि शाखाले पहिलोपटक शुक्रबारदेखि सञ्चालनमा ल्याएको हाटबजारमा बिक्रीका लागि राखिएको

नुवाकोट,चैत १७ । जिल्लाको पूर्वी भेगसहित विभिन्न ठाउँमा असिनासहित वर्षा भएको छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले नुवाकोटसहित काठमाडौं उपत्यकामा वर्षा भएको हो । शनिबार साँझ नुवाकोटको पूर्वी

सुनसरी,चैत १७ । सुनसरीको झुम्का कारागारमा एक कैदीको शंकास्पद मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका खोटाङको साकेला गाउँपालिकाका ४२ वर्षीय न्यायधिश राईको कारागारमा मृत्यु भएको हो। मृतक

काठमाडौं,चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको बामपन्थी एकताको काम पुनः थालिएको बताएका छन् । शनिबार २४ औं जेल ब्रेक स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले

नुवाकाेट,चैत १७ । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा मानिसको अमूल्य धन भएकाले त्यसमा गरिएको लगानी खेर नजाने बताएका छन् । नुवाकोटको लिखु गाँउपालिका–४ मा रहेको

हुम्ला,चैत १७ । कर्णाली कोरिडोरको सिमिकोट हिल्सा सडक खण्डको यारी नारा हुँदै हिल्सा सडक तीन महिनादेखि अवरुद्ध हुँदै आएको पाइएको छ । गत माघमा परेको हिमपात हालसम्म सरोकारवाला पक्षले पन्छाएर