समाचार

नुवाकोटको थान्सिङमा मेसीनबाट धान रोपाइँ, आठजना रोपारको मेलो आधा घण्टामै सम्पन्न

नुवाकोट,चैत १ । नुवाकोट थान्सिङका किसानहरूले मेसिनको प्रयोगमार्फत चैतेधान रोपेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खरिद अत्याधुनिक चारचक्के मेसिनबाट नुवाकोटको धान जोनअन्तर्गत लिखु गाउँपालिकाको थान्सिङ फाटको जमिनमा धान रोपाइँ भएको

भौतिक पूर्वाधारमन्त्रीलाई बालेनको प्रश्‍न- ‘राइट अफ वे’ बमोजिम जग्गा अधिग्रहण सम्झौता कार्यान्वयनमा किन ढिलाइ ?

काठमाडौं,चैत १ । चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताउँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दोस्रो फेजमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताएका छन् । विभिन्न चरणका

अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेन र ट्रम्पबीच फेरि प्रतिस्पर्धा हुने !

वाशिङ्गटन (अमेरिका),चैत १ । अमेरिकाको राष्ट्रपति पदका लागि राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच फेरि प्रतिष्पर्धा हुने भएको छ । आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनका लागि बाइडेन र ट्रम्पले क्रमशः

निजीक्षेत्रको चिन्ता- राजनीति अस्थिरताले अर्थतन्त्र कमजोर

वीरगञ्ज,चैत १ । राजनीति अस्थिरताले अर्थतन्त्र कमजोर बनेको भन्दै निजीक्षेत्रले चिन्ता व्यक्त गरेको छ । राजनीतिक नेतृत्वको ध्यान जति सत्ता बनाउने र भत्काउने खेलमा खर्च हुँदा आर्थिक विकासको नीति ओझेलमा

नवनियुक्त ३ प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं,चैत १ । नवनियुक्त ३ जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ

तयारी पोशाक उद्योग सार्न ३०० रोपनी जग्गा खोजिँदै

काठमाडौं,चैत १  । २०७४ चैत १८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको सिमरामा गार्मेन्ट प्रोसेसिङ जोन (जीपीजेड) निर्माणको शिलान्यास गरे । नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा पर्ने तयारी पोशाक

प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत लिनुअघि प्रतिनिधिसभामा गरेको सम्बोधन (पूर्णपाठ)

काठमाडौं,चैत १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार संविधानको भावनाविपरीतका थरिथरिका विचलन रोक्न भन्दै संसदसँग विश्वासको मत मागेका थिए । संघीय संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार

म्यानपावरबाट पनि कोरिया लाने बाटो खुल्ला ? श्रम मन्त्रालयले बनायो समिति

काठमाडौं,फागुन ३० । डेढ महिनाअघि प्रधानमन्त्रीले दिएको निर्देशन पालना गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक समिति गठन गरेको छ । गएको पुस १६ मा प्रधानमन्त्री पुष्पकमल दाहालले १६

अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु भएको पुष्टि

एजेन्सी,फागुन ३० । अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ । गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा डुबेपछि