
रोल्पा,फागुन ३०– घर लिप्ने माटो खन्न गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका–७ खाक्सीबनकी ४९ वर्षीया

मुस्ताङ,फागुन ३० – प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु भएको छ। हुस्सु, हिमपात र जाडोयाममा यात्रुको चाप कम हुने भएकाले मङ्सिर १५ गतेदेखि तीन महिनाका लागि

भक्तपुर,फागुन ३० – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सचिवालय सदस्यहरूको उपस्थिति रहेको छ। अध्यक्ष ओलीलाई यतिबेला पितृशोक

धनकुटा,फागुन ३०– सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार–थुम्की खण्डअन्तर्गत लभडाँडामा शुक्रबार बिहानदेखि लगातार सुख्खा पहिरो झर्न थालेपछि सडक अवरुद्ध भएको हो। उक्त स्थानको करिब १०० मिटर क्षेत्रमा

नुवाकोट,फागुन ३० – नुवाकोटको किस्पाङ गाउँपालिका–३ गुन्साकीमा भाइको कुटपिटबाट दाईको मृत्यु भएको छ। प्रहरीका अनुसार ५२ वर्षका कामी तामाङलाई उनका आफ्नै भाइ सेलबहादुर तामाङले फागुन २३ गते लठ्ठीले टाउकोमा प्रहार

काठमाडौँ,फागुन ३० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक स्थगित भएको छ। शनिबारका लागि तय गरिएको बैठक अब आइतबार बिहान १० बजे बस्ने गरी सारिएको हो। पार्टी सभापति रवि

काठमाडौँ,फागुन ३० – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै गोठाटार र बत्तीसपुतली फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो।बानेश्वर

नुवाकोट,फागुन ३० – नुवाकोटको सामरी–त्रिशुली सडकखण्डअन्तर्गत भञ्ज्याङ फेदी नजिकै शनिबार बिहान विद्युतीय गाडी दुर्घटना भएको छ। बागमती प्रदेश ०८ बा ००१ ज ००३६ नम्बरको सो गाडी दुर्घटनामा परेको हो। प्रारम्भिक

काठमाडौँ, फागुन ३० – प्रतिनिधि सभा निर्वाचनमा ठूलो सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्न पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ। पार्टीको विधानअनुसार संसदीय दलको