समाचार

मेची राजमार्ग पुनः अवरुद्ध

फिदिम,असार १३ । मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्‍याएपछि

सिद्धार्थनगर होटल संघको प्रतिनिधिमण्डल श्रीलंका भ्रमणमा

काठमाडौं,असार १३ । सिद्धार्थनगर होटल संघको प्रतिनिधिमण्डल श्रीलंका भ्रमणमा निस्किएको छ । कोभिडपछि श्रीलंकाली धार्मिक पर्यटक लुम्बिनी भ्रमण गर्न उत्साहित रहेको र भ्रमणबारे चासो राखिरहेकाले श्रीलंकामा प्रचारप्रसारका लागि भन्दै संघको

ललिता निवास प्रकरण : एकै दिन ७ जना पक्राउ, भाटभटेनी सञ्चालकदेखि मालपोतका पूर्वप्रमुखसम्म फन्दामा !

काठमाडौं,असार १३ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास जग्गा अनियमितताबारे फेरि अनुसन्धान शुरु गरेको छ । अनुसन्धानका क्रममा मंगलवार ७ जना पक्राउ परेका छन् ।  सीआईबी स्रोतका अनुसार

बालेन शाहलाई सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं,असार १२ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको मुद्दामा लिखित जवाफ माग गरेको छ  । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त मुद्दामा मेयर बालेनसँग लिखित जवाफ माग्ने

अलिबाबाका संस्थापक ज्याक्मा नेपालमा

काठमाडौं,असार १२ । एशियाकै सबैभन्दा धनाढ्य व्यक्ति तथा चिनियाँ नागरिक ज्याक्मा काठमाडौं आएका छन् । अलिबाबाका संस्थापकसमेत रहेका ज्याक्मा मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थला अवतरण गरेका हुन् । जापान बस्दै आएका

आयातमार्फत हुने राजश्वमै सरकारको आम्दानी बढी निर्भर, तर २३ प्रतिशतले घट्यो भन्सार राजश्व

काठमाडौं,असार १२ । भन्सार राजश्वमा घटेको छ । आयात घट्दा भन्सार मार्फत सरकारलाई प्राप्त हुने राजश्वमा भारी गिरावट आएको हो । ११ महिनामा भन्सार मार्फत हुने राजश्व दोहोरो अंकले घटेको

अब विमानस्थलमा आफन्तको स्वागत र बिदाइका लागि ३ जनामात्र जाने पाउने

काठमाडौं,असार १२ । सधै भीडभाड हुने विमानस्थलमा आफन्तको स्वागत र बिदाइका लागि छुट्टै ब्यवस्थापन गरिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तको स्वागत र बिदाइका लागि ३ जनामात्र जाने पाइने

अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ

काठमाडौं,असार १२ । अनलाईनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् । विभिन्न अनलाईन ग्याम्बलिङ रअनलाईन क्यासिनो गेमहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित

बिहिबार देशभर सार्वजनिक बिदा

काठमाडौं,असार १२ । बिहिबार (असार १४ गते) देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल राजपत्रमामा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर (ईद उल उजहा) बि.स २०८० साल असार