समाचार

भेलुबाजेको निधन

प्युठान,बैशाख २१ । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला

संसदको बजेट अधिवेशन आव्हान

काठमाडौं,बैशाख २० । संसदको बजेट अधिवेशन आव्हान गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा

एक खेल अगाडि वेस्ट इन्डिजले जित्यो नेपालविरुद्धको सिरिज

काठमाडौं,बैशाख २० । पाँच खेलको टी–२० सिरिज एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ ले जितेको छ । नेपालको घरेलु मैदानमा बिहीबार वेस्ट इन्डिजले एक खेल अगाडि सिरिज ३-१  ले जितेको हो

आगलागीमा परी धादिङमा एक दम्पतीको मृत्यु

काठमाडौं,बैशाख २०। धादिङमा घर जल्दा दम्पतीको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतीको मृत्यु भएको छ । बुधबार राति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर

इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता

इजरायल,बैशाख २० । इजरायलले अक्टोबर ७ मा सुरु भएको विनाशकारी युद्धको शृङ्खलापछि रोकिएको इजाज क्रसिङमार्फत जोर्डनबाट उत्तरी क्षेत्रमा खाद्यान्न र चिकित्सा आपूर्तिलाई पुनः खुल्ला गरेको छ  । गाजाको उत्तरी सीमामा

स्कुटर दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

सर्लाही,बैशाख २० । सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा बिहीबार बिहान स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । बिहीबार बिहान

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको मतपरिणाम प्रतिवेदन

काठमाडौं,बैशाख २०। निर्वाचन आयोग नेपालले यही वैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र

गर्मी बढेसँगै केन्ट ब्राण्डका पंखाको माग बढ्दो

काठमाडौं,बैशाख २० । केन्ट ब्रान्डका अत्याधुनिक प्रविधियुक्त पंखाहरूको माग बढ्दो बढ्दो प्रवृत्तिमा रहेको कम्पनीले जनाएको छ । केन्ट फ्यानमा – सिलिङ फ्यान, स्ट्यान्ड फ्यान, टेबल फ्यान, वाल फ्यान, वायु फ्यान,

प्रतितोला २ हजार रुपैयाँले महँगियो सुन, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,बैशाख २० । बिहीबार सुनको भाउ महँगिएको छ । आज छापावाला सुनको भाउ नेपाली बजारमा प्रतितोला २ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार एकैदिन २७