समाचार

जहाजको झ्यालको सिसा आकाशबाटै खस्यो

सोलुखुम्बु,मंसिर १५ । सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ ।आईतबार काठमाण्डौबाट कार्गो सामाग्री लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको जहाजको दायाँ भागको सिसा आकाशबाटै

बुध्द एयरको १७औं जहाजबाट व्यवसायिक उडान शुरु

काठमाण्डौं,मंसिर २५ । बुध्द एयरले आफ्नो १७ औं जहाजबाट व्यवसायिक उडान शुरु गरेको छ । आइतबारदेखि जहाजले ५९ जना यात्रु सहित काठमाडौंबाट तुम्लिङटार पहिलो उडान गरेको हो । एयरले गत

गाँजालाई ‘नियन्त्रित वैधता’ दिन सिफारिश

काठमाडौं,मंसिर २५। नेपालमा गाँजाको वैधताबारे गम्भीर बहस भइरहेको बेला यसलाई ‘नियन्त्रित वैधता’ दिन सरकारलाई सिफारिश गरिएको छ । नीति अनुसन्धान प्रतिष्ठानले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरण :

एनसेल खरिदबिक्री सम्बन्धमा अध्ययन तथा छानबिन समितिले थाल्यो काम

काठमाडौं,मंसिर २५ । एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आइतबारदेखि औपचारिक रुपमा कार्य प्रारम्भ गरेको जनाएको छ । नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा

यू–१९ एसिया कपः अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौँ,मंसिर २४ । एसिसी यू १९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। आइतबार अफगानिस्तानसँग नेपालले ७३ रनको हार बेहोरेको हो। अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल

कारले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई युवतीको मृत्यु

पोखरा,मंसिर २४। पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु भएको छ । पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए ००४१ नम्बरको कारले पोखरा आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको

पानीको धारामा बरफ जम्न थाल्यो

हुम्ला,मंसिर २४ । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा चिसो बढ्दै गएपछि पानीको धाराहरुमा बरफ जम्न थालेको छ । गएको आइतबार राती भएको हिमपातले जिल्लामा चिसो अत्याधिक बढाएको छ । भने

बस चोरेर चितवन लग्दैगरेका किशोर पक्राउ

पोखरा,मंसिर २४ । पोखरामा रोकिराखेको बस चोरेर चितवन लग्दैगर्दा एक किशोर पक्राउ परेका छन् । शुक्रबार राति पोखरा महानगरको वडा–९ मा पार्किङमा राखिएको ग १ ख ९६३८ नम्बरको बस चोरी

एनसेल प्रकरणमा खर्बौको कारोबार अर्बमा गर्ने अत्यन्त अपराधपूर्ण काम भएको छ : केपी ओली

काठमाडौं,मंसिर २४। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गलाई स्तरोन्नति गर्ने कुरामा एमालेको गम्भीर ध्यान गएको बताएका छन् । एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प