समाचार

दुई वर्षसम्म काम शुरु नभएपछि बहुउद्धेश्शीय ‘भरतपुर मेट्रो प्लाजा’ को ठेक्का रद्ध 

चितवन,मंसिर २४ । भरतपुर महानगरपालिकाको गौरवको विषय मानिएकोे ‘भरतपुर मेट्रो प्लाजा’को ठेक्का सम्झौता तोडिएको छ । तीनअर्ब लागतमा निर्माण गर्न लागिएको ठेक्का लागेको दुई बर्ष नाघ्दा समेत काम सुरु नभएपछि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,मंसिर २४। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

योङ्ग कम्युनिष्ट लिग नुवाकोट लिखुको अध्यक्षमा ढकाल

नुवाकोट,मंसिर २३ । नेपाल योङ्ग कम्युनिष्ट लिग नुवाकोट लिखुको अध्यक्षमा जयराम ढकाल चयन भएका छन् । शनिबार लिखुमा भएको माओवादी समर्थित युवाहरूको प्रथम सम्मेलनबाट सर्बसम्मत रुपमा अध्यक्ष पदमा ढकाल निर्वाचित

करेन्ट लागेर एकको मृत्यु

गौर,मंसिर २३ । नेपाल विद्युत प्राधिकरणको तार चुँडेर करेन्ट लागेर शनिवार दिउँसो माधवनारायण नगरपालिका –७ लौकहामा एक जनाको मृत्यु भएको छ । विद्युतको एघार हजार करेन्ट भएको तार चुँडी खेत

रारामा चार महिनामा चार हजार पर्यटक भित्रिए

मुगु,मंसिर २३ । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् । गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार

हेटौंडामा पेस्तोल र गोलीसहित पक्राउ परेका ३ जना सार्वजनिक

हेटौंडा,मंसिर २३ । पेस्तोल र गोलीसहित पक्राउ परेका तीनजनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा-९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, सोही वडाका ३५ वर्षीय गणेश घले र

फुङ्लिङमा आगलागी, पाँच लाख बराबरको क्षति

ताप्लेजुङ,मंसिर २३ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने पाँच लाख बराबरको क्षति भएको छ ।  सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५

जुम्लाको तापक्रम -२ डिग्रीमा झर्यो, जनजीवन प्रभावित

जुम्ला,मंसिर २२। जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । आज जुम्लाको न्यूनतम तापक्रम –२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस

कस्तो रहन्छ आजको मौसम ?

काठमाडौं,मंसिर २३ । आज शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का