समाचार

दुर्घटना अपडेट : सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

काठमाडौ,जेठ १९ । सुनकोशी नदीमा शुक्रबार बिहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने

अत्यधिक गर्मीले बाँकेका विद्यालय तीन दिन बन्द 

काठमाडौं, जेठ १९ । बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ । अत्यधिक

काठमाडौं महानगरको कार्यवाहक प्रमुखको जिम्मा उपप्रमुख डंगोललाई

काठमाडौं,जेठ १९ । काठमाडौं महानगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोलले पाएकी छन् । महानगरपालिका प्रमुख बालेन्द्र शाह व्यक्तिगत कामका लागि देश बाहिर रहेको कारण कार्यवाहक नगरप्रमुखको जिम्मा डंगोलले पाएकी

लगानीको अवसरः कुथेली बुखरी हाइड्रोपावरको आइपीओ बिक्री खुला

काठमाडौं,जेठ १९ । कुथेली बुखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले आज (जेठ १९ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी

प्रदेशलाई दिने अनुदान घट्यो, १ खर्ब ५ खर्ब अनुदानमा कर्णालीलाई सबैभन्दा धेरै

काठमाडौं,जेठ १९ । सरकारले प्रदेश सरकारलाई दिने अनुदान घटाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारलाई दिने अनुदान १८.८४ घटाएको हो । आवमा संघीय सरकारले ७ प्रदेशलाई

रावा इनर्जीको आइपीओमा आवेदन दिनेको ओइरो, झण्डै ५० करोड रुपैयाँ संकलन

काठमाडौं,जेठ १९ । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा ४९ करोड २४ लाख ९२ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (जेठ १९ गते) दिउँसो ११ः५२ बजेसम्म ४ लाख

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ

काठमाडौं,जेठ १९ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्यले नयाँ रेर्कड कायम गरेको छ । सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । शुक्रबार (आज) प्रतितोला एक लाख १३

भद्रगोल प्रशासन : धेरै मन्त्रालय र निकायमा उच्च कर्मचारी नै जिम्मेवारीविहीन

काठमाडौं, जेठ १९। प्रधानमन्त्री, मन्त्री तथा मुख्य सचिवले प्रशासन सुधारमा कुनै चासो नदिँदा स्थायी सरकारको रूपमा रहेको प्रशासनिक संयन्त्र भद्रगोल बन्न पुगेको छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वमा नै

दक्षिण कोरियामा कोटा थप्न छलफल

काठमाडौं, जेठ १९ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकको कोटा थप गर्ने विषयमा कोरिया सरकार सकारात्मक रहेको बताइएको छ । दक्षिण कोरिया सरकारको मानव स्रोत