
काठमाडौं,मंसिर ५ । छठको समापनसँगै सामाचकेवा पर्व सुरु भएको छ । विशेष गरी नेपालको तराईमा मनाइने विभिन्न चाडपर्वमध्ये अत्यन्त लोकप्रिय मानिने सामाचकेवा कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाइन्छ । छठ जस्तै

काठमाडौं,मंसिर ५ । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को बजार अंश पछिल्लो २ वर्ष लगातार घटेको देखिएको छ । सन् २०२० सम्मका ९ वर्षमध्ये ७ वर्ष बढेको नेपाल एयरलाइन्सको बजार

काठमाडौँ,मंसिर ५ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा

काठमाडौं,मंसिर ५। पछिल्लो एक महीनामै हरियो तरकारीको भाउ ८८ प्रतिशतसम्म सस्तिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार स्थानीय काउली, आलु, बन्दा, गाजर, मुला, लौका, घिउसिमी, फर्सी,

काठमाडौं,मंसिर ४ । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग भोलि दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने अर्थमन्त्री

काठमाडौं,मंसिर ४ । राष्ट्रिय युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले मङ्सिर ७ गर्ने कार्यक्रम तीनकुनेमा गर्ने भएको छ । सरकारले सोमबार माइतीघरदेखि बानेश्वरसम्म निषेधित

चितवन,मंसिर ४ । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रुपमा काम थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण

काठमाडौं,मंसिर ४ । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरूद्धका मुद्धा हेर्न नभ्याउनेमा राखेकाे छ । सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा परेका १० वटा रिट हेर्न नभ्याउनेमा परेको हो । समय अभावका कारण

काठमाडौं,मंसिर ४। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो लागुऔषध कोकिनसहित भारतीय महिला पक्राउ परेकी छिन् । कतारबाट काठमाडौं आएकी भारतीय महिला ३२ वर्षीया किम्रो साङ्गी पक्राउ परेकी हुन् । उनी