
काठमाडौं,बैशाख ३१ । पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका थापाविरुद्ध पक्राउ

काठमाडौं,बैशाख ३१ । आइतबार सुनको मूल्य स्थिर रहेको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन

काठमाडौं,बैशाख ३१ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ६ अर्ब १७ करोडभन्दा बढीको विद्युत् विक्री गरेको छ । गत वर्षको यस अवधिसम्मको तुलनामा कम्पनीको विद्युत्

म्याग्दी,बैशाख ३१ । धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौं

काठमाडौं,बैशाख ३१ । यस वर्षको वसन्त ऋतुमा शनिबारदेखि सगरमाथा आरोहण शुरू भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि

काठमाडौं,बैशाख ३१ । विदेशी लगानीका लागि नीतिगत सुधार आवश्यक रहेको विज्ञहरूले बताएका छन् । लगानी बोर्ड नेपालको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा काठमाडौंमा शुक्रवार सम्पन्न

काठमाडौं,बैशाख ३१ । सरकारले भूकम्पपीडितहरूलाई अस्थायी आवास निर्माणका लागि रकम प्रदान गर्ने भएको छ । विसं २०७८ जेठ महिनायतादेखिका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रू. ५० हजार अनुदान उपलब्ध गराइने

काठमाडौं,बैशाख ३१ । अर्थमन्त्री (Finance Ministry) डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट (Budget) ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन

काठमाडौं,बैशाख ३१ । १८ वर्षअघि सर्वेक्षण गरिएको १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । म्याग्दी र मुस्ताङमा संरचना रहने गरी प्रस्ताव गरिएको आयोजना डेढ दशकपछि