
धरान,कात्तिक २४ । शैक्षिक भ्रमणमा आएको बस धरानमा दुर्घटना भएको छ । धरान उपमहानगरपालिका –१३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएको ३ वटा बस दुर्घटनामा परेको हो ।नवलपुर जिल्लाको विधार्थी

नुवाकोट,कात्तिक २४ । नुवाकोटमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारीले रातको समयमा परम्परागत खेल्दै आएको देउसी–भैलो रातभर खेल्न निषेध गरेका हुन् ।

काठमाडौँ,कात्तिक २४ । आज धनतेरस पर्व मनाईदैछ। हिन्दू पञ्चाङ्गका अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । यससलाई धनसँग सम्बन्धित पर्वको रुपमा लिइन्छ । यस दिन

काठमाडौँ,कात्तिक २४ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । हिजो एक हजार रुपैयाँले घटेको सुन आज सोहि मूल्यले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख

मुगु,कात्तिक २४ । घटना घटेको दुई सातापछि प्रहरीले मुगुमा एकै परिवारका चार सदस्यको हत्या भएको घटनाको पर्दाफास गरेको छ । घटना धनमाल लुट्नकै लागि दुईजना मिलेर परिवारको हत्या भएको प्रहरीले जनाएको

ओखलढुंगा,कात्तिक २४ । कुकुरले खाइरहेको अवस्थामा शव भेटिएको छ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ६ को घोराखोरीदेखि डाँडागाउँ जाने सडकको कुइके पाखामा कुकुरले खाइरहेको अवस्थामा एक वृद्ध महिलाको शव फेला परेको

काठमाडौं,कात्तिक २४ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूर(पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक

काठमाडौं,कात्तिक २४ । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार

जाजरकोट,कात्तिक २४ । एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उनलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । न त लैजाने