
पाल्पा,कात्तिक २२ । पाल्पामा टिपरले किच्दा एक जना महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२, जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहेकी छिन। दुर्घटनामा परी तीन जना घाइते भएका

काठमाडौँ,कात्तिक २२ । काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका–२ घर भई

काठमाडौँ,कात्तिक २२ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । निरन्तर तीन दिन सुनको मूल्य ओरालो लागेको हो । आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

नुवाकोट,कात्तिक २२ । जिल्लाको आप्रह बजारबाट अवैध चिनी बरामद गरिएको छ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ आप्रह बजारबाट अवैध रुपमा ल्याइएको १३ क्विन्टल चिनि प्रहरीले वरामद गरेको हो

काठमाडौँ,कात्तिक २२ । १७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस कार्तिकको २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ । ७ वर्ष अघि सुरू भएको प्रतियोगिताको यो तेस्रो संस्करण हो ।

रुकुमपश्चिम् ,कात्तिक २२ । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितले राज्यबाट आवासको मात्र अपेक्षा गरेको बताएका छन् । सरकारले घर बनाइदिए अन्य जोहो स्वयं गर्ने पनि बताएका छन् । उनीहरूले आफ्ना

काठमाडौं,कात्तिक २२ । तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ । आगामी शनिबारदेखि तिहार सुरु भए पनि अहिलेदेखि नै आवश्यक पर्ने सामानको किनमेल सुरु हुन थालेको हो ।

काठमाडौं,कात्तिक २२ । ‘राम्रा’ भन्दा ‘हाम्रा’ लाई पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिका कारण विश्वविद्यालयहरू थलिन पुगेका छन् । दोस्रो जनआन्दोलन २०६२/६३ पछि राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति स्थापित

काठमाडौं,कात्तिक २२ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)को उपमहानिर्देशक पदमा रोशन कोइराला नियुक्त भएका छन् । उनलाई हाललाई सीबीफीनको कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको छ । नेपालको एक