
काठमाडौं,बैशाख २८ । एनसेल (Ncell) आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ (Jabbor Kayumov) नियुक्त भएका छन् । एनसेल सञ्चालक समितिको मंगलबार बसेको बैठकले

पोखरा,बैशाख २८। गण्डकी प्रदेश (Gandaki Province) नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं आयोगका अध्यक्ष सुरेन्द्रराज

काठमाडौं,बैशाख २८ । निजीक्षेत्रको स्थापित वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरमा शेयरको विषयमा शेयरधनी शिवेन्द्रबहादुर बस्नेतले प्रश्न उठाएका छन् । बुद्ध एयरमा ४० प्रतिशत शेयर हिस्सा रहेका शिवेन्द्रले २०७५ सालदेखि हालसम्म

काठमाडौं, बैशाख २७ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोतको निकै ठूलो चुनौती रहेको बताएका छन्। आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभाका

काठमाडौं,बैशाख २७ । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मत रुपमा स्वीकृत भएको छ । सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट

काठमाडौं,बैशाख २७ । बिन्दबासीनी गाउँपालिका ५ प्रसौनिभाठ्ठा पुलस्थित सडकबाट स्रोत नखुलेको १२ लाख नेपाली रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पूर्वी चमपारण ग्राम

काठमाडौं,बैशाख २७ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारले सम्पूणर् राज्यसंयन्त्र र उच्च नेतृत्वलाई गाँजिरहेको बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला माछाहरू समेतलाई छानबिनमा तान्नु स्वागतयोग्य

काठमाडौं,बैशाख २७ । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार विहान पक्राउ गरेको थियो ।

काठमाडौं,बैशाख २७ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । उनलाई