
काठमाडौँ,कात्तिक २० । पोखराको सारङकोटस्थित नयाँ गाउँ रिसोर्टले विशेष अफर ल्याएको छ । रिसोर्टले नेपालीको दोस्रो ठूलो महान चाड तिहारलाई लक्षित गर्दै आकर्षक प्याकेजसहितको छुट अफर ल्याएको हो । उक्त

काठमाडौँ,कात्तिक २० । नेपाल दूरसञ्चार प्राधिकरणले आज (कात्तिक २० गते) देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । अब प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा

भेरीगङ्गा (सुर्खेत),कात्तिक २० । जाजरकोटको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय

मकवानपुर,कात्तिक १९ । मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित ३ जनालाई हेटौँडाबाट पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नंबर १५ स्थित रातोमाटे चेकपोष्टबाट ३ जनालाई पक्राउ गरेको हो ।

नेपालगन्ज,कात्तिक १९ । भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड (१० कराेड भारू) रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ । आईतवार नेपालका लागि भारतीय राजदूत

काठमाडौं,कात्तिक १९ । नेपाल सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी

काठमाडौँ,कात्तिक १९ । जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ । आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प

काठमाडौं,कात्तिक १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको विजेता ओमानलाई ट्रफी प्रदान गरेका छन् । आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको

काठमाडौँ,कात्तिक १९ । टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो । सुपर ओभरमा नसिम