समाचार

अमेरिकामा बैंक डुब्न थालेपछि सुनमा खनिए विश्वभरका लगानीकर्ता, बन्दैछ मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं,चैत ४ । तीन महिनाअघि नै सिंगापुरका केही विश्लेषकले सुनको भाउ प्रतिऔंश २५ सय देखि ४ हजार अमेरिकी डलरसम्म पुग्नसक्ने प्रक्षेपण गरेका थिए । अमेरिकी डलरको भाउ अहिलेकै हालतमा रह्यो

अब बिहारको ग्रिड प्रयोग गरि भारतभर विद्युत् निर्यात गर्न सकिने, यस्तो छ मोडालिटी ?

काठमाडौं,चैत ४ । नेपाल–भारतबीचको विद्युत आदान प्रदान समितिको बैठकले नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने निर्णय गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा

राप्रपा संसदीय दलको उपनेतामा तामाङ

काठमाडौं,चैत ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।  बैठकले

पाकिस्तानको कोहिस्तानमा घरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी,चैत ४ । पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक महिला, उनकी सासु, पाँच छोरी र तीन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौं,चैत ४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको

सांसदको सम्मानमा राष्ट्रपतिद्वारा आयोजित चियापान

काठमाडौं,चैत ४ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् र सातै प्रदेश सभा सदस्यको सम्मानमा शनिबार बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गरेका थिए ।  समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल

विराटनगरमा निषेधाज्ञा जारी

काठमाडाैं,चैत ४ । कोशी प्रदेश नामकरणपछि पहिचान पक्षधरहरुले आइतबार बृहत प्रदर्शन गर्ने भएका छन् । उनीहरूले आइतबार प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा समेत जारी

अभिनेता लान्स रेडिकको निधन

एजेन्सी,चैत ४ । हलिउड अभिनेता लान्स रेडिकको निधन भएको छ । रेडिकको ६० वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । उनको निधनको कारण भने हालसम्म खुल्न सकेको छैन ।

भूकम्पपछि आवास बने, बसेनन् कोही

दोलखा,चैत ४ । गत २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त पारेको करिब आठ वर्षको अवधिमा दोलखामा ६६ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण भए पनि करिब चार हजार घरमा ताला लगाइएको छ।