समाचार

अन्तिम ऋणदाता सुविधा विनियमावली जारी

काठमाडौं,फागुन २९ । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली जारी गरेको छ । उसले मौद्रिक नीतिमा घोषणा गरिएको उक्त सुविधा कार्यान्वयन गर्न आइतवार विनियमावली ल्याएको हो ।   बचतकर्ताको

अर्थतन्त्रका समस्या समाधान गर्न उद्योग संगठनको माग

काठमाडौं,फागुन २९ । उद्योग संगठन मोरङले उद्योग व्यवसायमा गरिएको ठूलो लगानी जोखिममा पर्दा समेत सरकारको ध्यान नपुगेको गुनासो गरेको छ । यस्तो अवस्थामा सरकार अर्थतन्त्रको व्यवस्थापनमा भन्दा राजनीतिक विषयमा मात्र

अर्थतन्त्र सहज नभए पनि आत्तिनुपर्ने अवस्थामा छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं,फागुन २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र सहज नभए पनि आत्तिहाल्नुपर्ने अवस्थामा नभएको बताउनुभएको छ । अर्थतन्त्र चलायमान बनाउन वर्तमान सरकारको ध्यान केन्द्रित भएको भन्दै उहाँले ब्याजदरलाई एकल बिन्दुमा

हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन निर्माणमा ६ वर्षदेखि अवरोध

काठमाडौं,फागुन २९ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोध छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण

हत्या गरेको अभियोगमा ७ जना पक्राउ

काठमाडाैं,फागुन २८ । रुकुम पश्चिम, मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ७४ वर्षीय जित बहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ

एमालेको प्रमुख सचेतकमा गिरी नियुक्त

काठमाडौं,फागुन २८ । नेकपा एमालेले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरीलाई नियुक्त गरेको छ । निवर्तमान स्वास्थ्यमन्त्री गिरीलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

मनाङ र मच्छिन्द्र बराबरीमा रोकियो

काठमाडौं,फागुन २८ । मनाङ मर्स्याङ्दी क्लब र साबिक विजेता मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा मनाङ र

इरानी विद्यालय विष प्रकरण: एक सयभन्दा बढी पक्राउ

तेहरान,फागुन २८ । इरानी विद्यालयका हजारौँ छात्रालाई रहस्यमय ढङ्गले विषको माध्यमबाट आक्रमण गरेको अभियोगमा एक सयभन्दा बढीलाई पक्राउ गरिएको छ । गत नोभेम्बरको अन्त्यदेखि सतहमा आएको विष प्रकरण इरानमा गम्भीर

विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’को नेपाली संस्करण प्रकाशित

काठमाडौं,फागुन २८ । टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित भएको छ । टर्कीस भाषामा पहिलोपटक ‘हुजुर’ नाममा उपन्यास प्रकाशन भएको थियो