समाचार

राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने

काठमाडौं,फागुन ९ । राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान

सस्तियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,फागुन ९ । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघको अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ सयले घटेको छ । तेजाबी सुनको मूल्य

मिस र मिसेस नेशनल २०२३ प्रतियोगिताको आयोजना हुने

काठमाडौं,फागुन ९ । मिस र मिसेस नेशनल २०२३ प्रतियोगिताको आयोजना हुने भएको छ । युवालाई सक्षम बनाउन कराओके ईन्टरटेन्मेन्टले बिगतमा झै मिस नेशनल गर्ने तरखरमा पुरुष र बिबाहित महिलाले पनि

परीक्षण गर्नुपर्ने ग्यास सिलिण्डर बजारमा

बाँके, फागुन ९ । शनिबार दिउँसो नेपालगन्ज धम्बोझीस्थित भेरी ग्यासको एक बिक्रेताले बजारमा पठाउन लागेको एक सिलिण्डरमा म्याद लेखिएको थियो, बी २३। यसको अर्थ हुन्छ, उक्त सिलिण्डरको अवस्था परीक्षण गर्न

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ– राष्ट्रपति

काठमाडौं,फागुन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी

आज ग्याल्पो ल्होसार पर्व मनाइँदै

काठमाडौं,फागुन ९ । आज मंगलबार ग्याल्पो ल्होसार, नेपालका शेर्पा समुदायले नयाँ वर्ष मनाउँदै छन् । शेर्पा समुदायले नयाँ वर्षको रुपमा मंगलबार २१५० औं ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाउँदै छन्

भारतीय अभिनेत्री बेला बोसको निधन

एजेन्सी,फागुन ९ । भारतीय प्रसिद्ध अभिनेत्री तथा शास्त्रीय नर्तकी बेला बोसको निधन भएको छ । २० फेब्रुअरी अर्थात सोमबार ७९ वर्षको उमेरमा बेलाको निधन भएको हो । बेलाको के कारणले

आज केही भागमा वर्षा र हिमपात हुने

काठमाडाैं,फागुन ९ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मंगलबार बिहान प्रदेश-१, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ ।

टर्कीमा फेरि शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु

काठमाडौ,फागुन ९ । विनाशकारी भूकम्प गएको २ साता भित्रै टर्कीमा फेरि भूकम्प गएको छ । जसका कारण ३ जनाको मृत्यु भएको छ । ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट ६ सय