समाचार

तत्काल संसद् खोल्न रास्वपा सभापति लामिछानेको माग

काठमाडौं,भदौ १ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध भएको भन्दै संसद् अवरुद्ध नगर्न चेतावनी दिएका छन् ।  शुक्रबार झापाको बिर्तामोडमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा

सुन प्रकरण : पक्राउ परेका ७ चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि रहेको पुष्टि

काठमाडौं,भदौ १ । अवैध सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरूसँग नेपाली नागरिकता पनि रहेको फेला परेको छ। प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो(सीआईबी)का अधिकारीहरूका अनुसार पक्राउ परेका सातजना चिनियाँसँग सिन्धुपाल्चोकबाट जारी भएको

चर्कियो बजार महँगी, चुक्यो सरकार !

काठमाडौँ,भदौ १ । बजार महँगी नियन्त्रणमा सरकार चुकेको छ । गत वर्ष मूल्य वृद्धि सरकारको लक्ष्यभन्दा माथि पुगेको छ । गत आर्थिक वर्ष २०७९/८० मा सरकारले मूल्य वृद्धिलाई ७ प्रतिशतभन्दा कम

शनिबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने (सूचीसहित)

काठमाडौं,भदौ १ । भोलि अर्थात शनिबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा बिहान १० बजेदेखि दिउँसो

मेरो भ्वाइस र डान्स युनिभर्सको प्रतिस्पर्धा भोलि, कसले जित्ला एक करोड पुरस्कार ?

काठमाडौं,भदौ १ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिबार हुने भएको छ । यी दुई

सशस्त्र प्रहरीका १२ जना एसपी एसएसपीमा बढुवा (नामावली सहित)

काठमाडौं,भदौ १ । सशस्त्र प्रहरीका १२ जना एसपी एसएसपीमा बढुवा गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल नेपालले बढुवा हुनेको नामावली सार्वजनिक गरेको हो ।  सशस्त्र प्रहरी सेवा, साधारण समूह,

घाँस काट्दा जादा लडेर महिलाको निधन

कालिकोट,भदौ १ । कालिकोटको नरहरिनाथ गाउँपालिकामा एक महिलाको घाँस काट्ने क्रममा भिरबाट लडेर निधन भएको छ । घाँस काट्ने क्रममा वडा नं ५ की ३५ वर्षीया पशु सहकारीको भिरबाट लडेर

बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस

काठमाडौं, भदौ १ । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहिबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर

सडे गलेको अवस्थामा दुई वटा शव भेटिए

रुकुम पश्चिम, भदौ १ । रुकुम पश्चिमको दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । मुसीकोट नगरपालिका–११ र आठबिसकोट नगरपालिका–६ मा दुई पुरुषको शव सडेको अवस्थामा फेला परेको