समाचार

महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्नेको भीड

काठमाडौं,फागुन ६ । आज शनिबार महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा

डोटीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ घाइते

काठमाडौं,फागुन ६ । डोटीको के आई सिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । दिपायलबाट घाँटलायातर्फ जाँदै गरेको सुपप्र–०१२३–००१

सांस्कृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानु आवश्यकता छ: राष्ट्रपति

काठमाडौं,फागुन ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औँल्याएकी छन् । उनले नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको

२३ वर्षमा पनि स्वाद नफेरिएको ‘ढकाल दाइ ’को तन्दुरी ! 

काठमाडौं,फागुन ६ । काठमाडौंको भृकुटीमण्डपमा नपुगेका सायदै होलान् । कलेज भएको र मेला प्रदर्शन तथा विभिन्न कार्यक्रमा भइरहने स्थान हो यो । नेपाल पर्यटन बोर्डको कार्यालयसँगै रहेको ढकाल तन्दुरीमा खाजा

राष्ट्रिय हितलाई तल पार्न खोजियो : अध्यक्ष ओली

काठमाडौं, फागुन ५। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई तल पार्न खोजिएको टिप्पणी गरेका छन्। एमालेले आजदेखि सङ्गठन सुदृढीकरण तथा विस्तार गर्नका लागि सञ्चालन

हङकङको जनसङ्ख्या घट्दो क्रममा

एजेन्सी,फागुन ५ । सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसङ्ख्या घटेको छ । सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको यहाँको जनसङ्ख्या गत वर्षको

यस्ता छन् मन्त्री परिषद्का निर्णय (सूचीसहित)

काठमाडौं,फागुन ५ । सरकारले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिएको छ । शुक्रवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा

मोलुङ्ग हाइड्रोपावरको आइपीओमा ६६ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

काठमाडौं,फागुन ५ । मोलुङ्ग हाइड्रोपावरको आइपीओमा ६६ करोड ५५ लाख ४३ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज दोस्रो दिन (फागुन ५ गते) सम्ममा ५ लाख ८३ हजार

राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,फागुन ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन