समाचार

नेपाली औषधिको प्रवर्द्धन गर्न फर्मा एक्स्पो हुने

काठमाडौं,पुस ७ । नेपाल औषधि उत्पादक संघले नेपाली औषधिको प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि ‘नवौँ नेपाल फर्मा एक्स्पो’को आयोजना गर्ने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका संघका अध्यक्ष

जुत्ता उद्योगमा मन्दीको असर: क्षमताभन्दा ६० प्रतिशत कम उत्पादन, निर्यात पनि घट्दो

चितवन,पुस ७ । नेपालका जुत्ता उद्योगले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् । अर्थात ६० प्रतिशतले उत्पादन घटेको हो । वैध, अवैधरुपमा विदेशबाट आयात र निर्यात घट्दाले नेपाली

प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं,पुस ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार

मकवानपुरको बागमतीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा,पुस ६। मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ साततलेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ४२ वर्षीय अमर पाख्रिन रहेका छन् ।

बोल्ड डिसिजन लिन्छु, नागरिकको साथ चाहियोः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ,पुस ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माण सम्पन्न चार सय केभी इनरुवा जीआईस सबस्टेसन

मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिन्छु : प्रधानमन्त्री

मोरङ,पुस ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिने बताएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार नेकपा (माओवादी केन्द्र) मिक्लाजुङ

आज कतिछ सुनचाँदीको भाउ ?

काठमाडौं,पुस ६ । साताको अन्तिम कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । बिहीबार १ लाख १९ हजार

कृषि विकास बैंकको संचालक हेरफेर

काठमाडौं । कृषि विकास बैंकको संचालक पदमा हेरफेर भएको छ । बैंकको पुस ५ गतेको बैठकले अर्थमन्त्रालयका सहसचिव महेश आचार्यलाई संचालकमा नियुक्ति गरिएको हो । नेपाल सरकारको गत मंसिर २४

मन्त्रिपरिषद्लाई पत्र लेख्दै धितोपत्र बोर्ड 

काठमाडौं,पुस ६ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डले सरकारलाई अर्को पत्र लेख्ने भएको छ । अर्थ मन्त्रालयलाई आइतवार लाइसेन्स प्रक्रिया अघि बढाउन सकिने/नसकिने विषयमा राय