समाचार

दुर्गम क्षेत्रको हवाई उडानमा हट्यो प्रतिबन्ध, उडान सुरक्षा मापदण्डमा भने कडाइ गरिने !

काठमाडौं,भदौ १ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणले उडानसम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्दै देशभरको पहाडी क्षेत्रमा अवस्थित ‘सर्ट टेक अफ एन्ड

चितवनको रत्ननगरमा ‘गोठ–गोठमा भेटेरिनरी, खेत–खेतमा कृषि’ सेवा शुरु 

चितवन,साउन ३२ । पू्र्वी चितवनको रत्ननगर नगरपालिकाले कृषि र पशुपालनको विकासको प्राविधिक सेवा शुरु गरेको छ । पालिकाको गौरवको योजनाअन्तर्गत ‘गोठ–गोठमा भेटेरिनरी सेवा र खेत–खेतमा कृषि सेवा’ शुरु गरिएको हो

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं,साउन ३२। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन् ।  चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना

खुल्यो जग्गा कित्ताकाटको गाँठो : अर्थतन्त्र चलायमान हुने विश्वास

काठमाडौं,साउन ३२ । सरकारले जग्गा कित्ताकाट खुला गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधित भू–उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गा कित्ताकाट खुलेको हो। भूमि व्यवस्था तथा सहरी विकास मन्त्रालयका प्रवक्ता प्रकाश जोशीका

धान उत्पादन र मागको ग्याप झन् बढ्दै, रोपाई घट्दा स्वदेशी माग अनुसार चामल पूर्ति गर्न चुनौती 

काठमाडौं,साउन ३२ । अघिल्लो वर्ष २०७९ को तुलनामा यस वर्ष २०८० मा १ लाख २५ हजार हेक्टर कम जमिनमा धान रोपाई भएको छ । गत वर्ष १४ लाख १७ हजार

भोलि सार्वजनिक बिदा

काठमाडौं,साउन ३२ । सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको जनाएको हो । सुदूरपश्चिम प्रदेशमा भदौ १

युवकले आफ्नै संवेदनशील अङ्ग काटेपछि

मकवानपुर,साउन ३२ । हेटौँडामा एक युवकले आफ्नै संवेदशील अङ्ग (लिङ्ग) काटेर हेटौँडा अस्पताल भर्ना भएका छन् । हेटौँडा उपमहानगरपालिका –१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ वर्षीय नवीन हुमागाइँले

राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाउँदै, के छ तयारी ?

काठमाडौं,साउन ३२। राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारीमा जुटेका छन् । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले पहिलो पटक सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय

झोरका विद्यालय चार दिन बन्द

काठमाडौं,साउन ३२ । टोखा नगरपालिका वडा नम्बर १ झोरका विद्यालय चार दिन बन्द हुने भएको छ । टोखा नगरपालिका वडा नम्बर १ कार्यालयले बिहीबार सूचना जारी गर्दै सो सम्बन्धि जानकारी