समाचार

निर्यात व्यापारका दुःख : करोडौं घाटा खाएर पौने ४ अर्बको अलैंची निर्यात, ‘टनमै ७७ हजार घाटा’

काठमाडौं,माघ १७। नेपालले चालू आर्थिक वर्षको पहिलो ६ महीनामा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको अलैंची निर्यात गरेको छ । उक्त मूल्यको ४६ लाख ७२ हजार ९३४ किलोग्राम अलैंची निर्यात

गौतम बुद्ध विमानस्थलबाट ढाका उडान शुरू गर्न बंगलादेशलाई आग्रह

काठमाडौं,माघ १७ । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तरराष्ट्रिय विमानस्थलबाट ढाका

सुर्खेतमा गाडी दुर्घटना हुँदा १३ जना घाइते

कालीकोट,माघ १७ । सुर्खेतबाट कालीकोटतर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको रामघाटमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको दैलेखस्थित

गुल्मीमा नयाँ सिडिओ सागरमणी पाठक

गुल्मी,माघ १७ । गुल्मीमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यस अघि रहेको प्रमुख जिल्ला अधिकारी प्ुण्यविक्रम पौड्यालको काभ्रेपलान्चोक सरुवा भएपछि नयाँ प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक आएका हुन ।

हिउँले ढक्यो केदारनाथ मन्दिर

एजेन्सी,माघ १७ । केदारनाथ धाम हिउँले ढाकिएको छ । केदारनाथधाममा चार फिटसम्म हिउँ जमेको छ । केदारनाथ क्षेत्रमा आइतबार रातिदेखि लगातार हिमपात भइरहेको बताइएको छ । धाम परिसर र वरपरका

सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्चमा पुनरवलोकन निवेदन दायर

काठमाडौं,माघ १७ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दायर भएको छ । मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग

रवि लामिछानेविरुद्धको जाहेरी प्रहरीले लिन मानेन

काठमाडौं,माघ १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारवाही गर्न

थप १ जनामा कोरोना संक्रमण

काठमाडौं,माघ १७ । पछिल्लो २४ घण्टामा देशभर थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३२ जनाको नमूना परीक्षण गरिएको थियो । २२८ जनाको पीसीआर

पाकिस्तानमा आत्मघाती हमला : ६१ को मृत्यु, १५० बढी घाइते

एजेन्सी,माघ १७। पाकिस्तानमा आत्मघाती हमलाहुँदा ६१ जनाको मृत्युभएको छभने १५० जनाभन्दाबढी घाइते भएका छन्। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पेशावरमा शक्तिशाली आत्मघाती बम विस्फोट भएको हो। सोमबार दिउँसो नमाज पढ्नेबेला आत्मघाती