समाचार

अझै केही दिन वर्षा

काठमाडौं,साउन १३ । काठमाडौं उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ । मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशका आधिकांश स्थानमा

बाँकेमा बढ्दै लागूऔषधका घटना

बाँके,साउन १३ । बाँकेमा लागूऔषधका घटना बढ्दै गएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले गत मंगलबार कोहलपुर नगरपालिका–११ बसपार्कस्थित कोहलपुर कटेज रेष्टुरेण्ट एण्ड लजको कोठा नम्बर १०६ बाट लागूऔषध अफिम

भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं,साउन १५ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिति र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय शहीद तथा शान्ति उद्यानमा शनिबार आयोजित कार्यक्रमलाई

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं,साउन १३ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६

पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि बन्द

काठमाडौं, साउन १३ । नारायणगढ(मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक

आज यी चार प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १३ । हाल नेपालमा कायम रहेको मनसुनी वायुको आंशिक प्रभावका कारण कोशी, बागमती र मधेश प्रदेशका पश्चिमी भु-भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम

वर्षमा झन्डै डेढ करोडको सिन्काले दाँत कोट्याउँन्छन नेपाली

काठमाडौं, साउन १३ । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले

‘हिमाली हीरा’ बेचेर करोडौं आम्दानी, एकै परिवारले महीनामै कमायो २१ लाख !

मुगु,साउन १३ । ‘हिमाली हीरा’ भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले

१९औं एसियाली खेलकुदको लागि पुरुष क्रिकेट टोलीको घोषणा, ज्ञानेन्द्र मल्ल र सार्की टिममा परेनन्

काठमाण्डौ,साउन १२ । १९औंं एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई १५ सदस्यीय टोलीको नाम पठाएको हो ।