समाचार

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुन कारोबार

काठमाडौं,साउन १४ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । अघिल्लो दिन (शुक्रबार) छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ

प्रशारण लाइन नहुँदा सवा ३ अर्बको बिजुली गयो खेर, उद्योगधन्दाले पाएनन् पर्याप्त विद्युत्

काठमाडौं,साउन १४ । नेपाल विद्युत् प्राधिकरणले समयमै प्रसारण लाइन बनाउन नसक्दा बर्सातको समयमा पनि जलविद्युत् आयोजनाहरूले ठुलो मात्रामा बिजुली उत्पादन कटौती गर्नु परेको छ । नेपालमा निर्माण भएका अधिकांश जलविद्युत्

अब जहाजभित्रै पसल

काठमाडौं,साउन १४ । नेपालका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरूले उडानका बेला जहाजभित्रै पसल सञ्चालन गर्न पाउने गरी सरकारले कार्यविधि लागू गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अन बोर्डर ड्युटी

परिसंघ युवा उद्यमी मञ्चमा नयाँ कार्यसमिति

काठमाडौं,साउन १४। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ)को अध्यक्षमा अनुराग गोयल चुनिएका छन् । मञ्चको वार्षिक साधारणसभाले सन् २०२३–२०२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

इन्धन गाडीको आयात घट्यो, विद्युतीय बढ्यो 

वीरगञ्ज,साउन १४ । देशको मुख्य व्यापारिक नाका वीरगञ्जबाट विलासी सवारीसाधनको आयात स्वाट्टै घटेको छ । इन्धनबाट चल्ने जीप कार भ्यानको आयात घट्दा यस्ता विद्युतीय साधनको आयात भने बढेको छ । 

चट्याङ लागेर सर्लाहीमा एकजनाको मृत्यु, भैंसि पनि मर्यो

सर्लाही,साउन १३। सर्लाहीको बलरामा आज (शनिबार) चट्याङ लागेर भैंसी चराउन गएका स्थानीय एक किसानको मृत्यु भएको छ। चट्याङबाट एउटा भैंसीसमेत मरेको छ । बलरा नगरपालिका–१ हथियौलका ४५ वर्षीय अर्जुन पटेलको

भ्रष्टाचार लुकाउने प्रयास गरिएको छ : अध्यक्ष ओली

काठमाडौं,साउन १३ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।  उनले भने, ‘सरकारको संलग्नता नहुँदासम्म एयरपोर्टजस्तो संवेदनशील

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बाँके, साउन १३ । बाकेको राप्ती सोनारी गाउँपालिका –४, लट्ठापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । शुक्रबार राति अन्दाजी १२ बजेको

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्छ: पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं,साउन १३ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ ध्यानार्कषण गराएकी छिन् ।  शनिबार विश्व बाघ दिवसको शुभकामना दिँदै उनले बाघको सङ्ख्यासँगै मध्यवर्ती