समाचार

११ अर्ब सकियो, पूर्ण साक्षर हुन सकेन

काठमाडौं, माघ ८ । १४ वर्षमा पूर्ण साक्षर हुन नसकेको अवस्थामा अबको दुई वर्षमा साक्षर गर्ने सरकारको योजना सफल हुन सक्दैन । सरकारले २०६५ सालबाट साक्षरता अभियान शुरू गरेको थियो

अफगानिस्तानमा शीतलहरका कारण १ सय ४ जनाको मृत्यु

एजेन्सी,माघ ८ । अफगानिस्तानमा शीतलहरका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या १ सय ४ पुगेको छ । तालिवान सरकारले देशको विभिन्न प्रान्तमा चिसोका कारण मृत्यु भइरहेको खबर आएको बताएको छ

साझा संयन्त्र बनाएर सडक निर्माणका समस्या समाधान गरिने

काठमाडौं,माघ ८ । राजधानी उपत्यकामा सडक निर्माणसँग सम्बन्धित निकायबीच सडक समस्या समाधानका लागि साझा संयन्त्र बनाएर काम गर्ने गरी सहमति भएको छ । शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपत्यकाका

वीरगञ्जबाट आयात १५ र निर्यात ६२ प्रतिशतले घट्यो

वीरगञ्ज,माघ ८। वीरगञ्ज नाकाबाट आयात निर्यात दुवै कारोबार घटेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को साउनदेखि पुससम्ममा यो नाकाबाट आयात र निर्यातको परिमाण घटेको वीरगञ्ज भन्सारको तथ्यांकले देखाएको

तीन वर्षमा साढे ३ लाख टनले घट्यो उखु उत्पादन

काठमाडौं,माघ ८ । नेपालको मुख्य नगदेबालीका रूपमा रहेको उखु उत्पादन पछिल्लो समय घट्दै गएको देखिएको छ । पछिल्लो ३ वर्षमा साढे ३ लाख मेट्रिक टनभन्दा धेरैले उखु उत्पादन घटेको सरकारी

कृषि विकास बैंक ५६ औं वर्षमा, कृषि क्षेत्रको मुख्य बैंक बन्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं,माघ ८ । कृषि विकास बैंक स्थापनाको ५६ औं वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य

साना तथा मझौला उद्यमी सम्मेलन हुँदै

 काठमाडौं,माघ ८ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी सोमवार साना तथा मझौला उद्यमी (एसएमई) सम्मेलन गर्ने भएको छ । महिला उद्यमीलगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास,

मिर्गौला पीडित नुवाकोट पञ्चकन्या भद्रुटारका कुमार गिरीलाई सहयोगको अपिल

नुवाकोट,माघ ७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५भद्रुटार, सुन्तलेटारका मिर्गौला पीडित कुमार गिरीलाई सहयोगको अपिल गरिएको छ । दुबै मिर्गौला फेल भई लामो समयदेखि शिक्षण अस्पतालमा उपचराररत गिरीको थप

लुम्बिनीका मन्त्रालय ब्यबस्थापनको तयारी, लमही केन्द्रित हुने सँकेत

दाङ,माघ ७ । लुम्बिनी प्रदेश सरकारले राजधानी ब्यबस्थापनका लागी स्थानिय नेतृत्वसँग छलफल तथा अन्तरक्रिया गरेको छ । शुक्रबार मुख्यमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयले आयोजना गरेको अन्तरक्रियामा मन्त्रालय ब्यबस्थापन सम्बन्धी छलफल