
तानसेन,मंसिर १० । कालीगण्डकी नदीमा हामफालेका एक युवकको उद्धार गरिएको छ । शनिबार साँझ ६ बजेतिर बगनासकाली –५, राम्दीस्थित कालीगण्डकी नदीमा हाम फालेका माथागढी –३, का २३ वर्षीय पदम विकको

काठमाडौँ,मंसिर १० । साताको पहिलो कारोबारको दिन सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक

नुवाकोट,मंसिर १० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रहेको बच्छ्लादेवी मन्दिरमा मेलाको भव्य तयारी गरिएको छ । मेलाका लागि मन्दिर परिसरको सरसफाइ पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का

कञ्चनपुर,मंसिर १०। शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीकी मिना चौधरीलाई खेतबारीमा रोपेको तरकारी बालीका लागि रासायनिक मल खोज्दै हिँड्नु परेको छैन । २ वर्षअघि कृषक पाठशालामा सहभागी भएकी चौधरीले स्थानीयस्तरमै पाइने जैविक पदार्थको

जाजरकोट,मंसिर १० । जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले

लमजुङ,मंसिर १० । अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित

जनकपुरधाम,मंसिर १० । अन्नभण्डारका रुपमा रहेको मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेशमा सात लाख ३८

चितवन,मंसिर १०। कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको पहिलो कृषि वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ । पहिलो स्नातक कार्यशाला शनिबार सम्पन्न भएको हो । सम्मेलनको विश्वविद्यालय अनुदान

चितवन,मंसिर १० । भरतपुर महानगरपालिकाले जिपिएस ( ग्लोबल पोजिसन सिष्टम) प्रणाली लागु गर्न तथ्यांक संकलनको प्रक्रिया शुरु गरेको छ । वडाको प्रोफाइललार्ई एपको माध्यमबाट डिजीटलाईजेशन गर्ने उद्धेश्यले भरतपुर महानगरपालिका वडा