समाचार

चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनको संशोधन सकारात्मक : नेपाल उद्योग परिसंघ

काठमाडौं,पुस २५ । नेपाल राष्ट्र बैंकले गरेको ‘चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ को संशोधन सकारात्मक रहेको नेपाल उद्योग परिसंघले बताएको छ । केन्द्रीय बैंकले गत कात्तिक १ देखि लागू गरेको

निर्माण सामग्रीको जताततै अभाव

काठमाडौं,पुस २५ । सरकारले मापदण्डविपरीत सञ्चालित क्रसर उद्योग बन्द गराउँदा निर्माण सामग्री आपूर्तिमा समस्या आएको भन्दै निर्माण व्यवसायी महासंघले गुनासो गरेको छ । महासंघले आइतवार एक विज्ञप्ति जारी गरी राज्यले

बागमती प्रदेशमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने, सभामुख राप्रपाको भागमा

काठमाडौं,पुस २४ । सत्तारुढ गठवन्धनले सात प्रदेशमा सरकारको नेतृत्वबारे टुंगो लगाएको छ । सात प्रदेश मध्य प्रदेश नंबर १ मा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भैसकेका छन भने अन्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं,पुस २४ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु,९० व्यक्ति घाइते

एजेन्सी,पुस २४ । मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ३८ जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् । दमकलका एक अधिकारीले एएफपीलाई दिएको

प्रचण्ड मार्गमा मेयर रेनु दाहालद्वारा वृक्षरोपण कार्यक्रमको उद्घाटन

चितवन,पुस २४ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रचण्ड मार्ग स्थित भरतपुर-२५ को शंकरचोकमा वीरेन्द्र फुलको विरुवा रोपेर वृक्षरोपणको सुरुवात गरेकी छिन । करिब २० किलोमिटर लम्बाई रहेको मार्गमा पहिलो

एकीकृत समाजवादी सरकारमा नजाने निश्चित, संसदलाई प्रतिपक्षमा बस्ने सुझाव

काठमाडौं,पुस २४ । नेकपा (एकीकृत समाजवादी) सरकारमा नजाने भएको छ । संसद सचिवालयलाई पठाएको पत्रमा ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं’ भनी जानकारी गराएको छ । यो पत्रका आधारमा पनि एककिृत

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त

काठमाडौं,पुस २४ । प्रदेश १ को मुख्यमन्त्री पाएको छ । नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको हो । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार

नेपालकै पहिलो र एक मात्र पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक

काठमाडौं,पुस २४ । ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक, CGNET ले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत,