
जाजरकोट,कात्तिक २७ । खच्चडको भागदौड हुँदा भेरी नदीमा खसेर एकजना बेपत्ता भएका छन् । आइतबार राहत सामग्री लिएर नलगाड नगरपालिका-१३ मा आएको हेलिकोप्टर ल्याण्ड गर्दा खच्चरको भागदौड हुँदा एक जना

बर्दिया,कात्तिक २७ । बर्दियामा दुई समूह बीच भएको झडपमा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय वरुण घिमिरेको हत्या

काठमाडौं,कात्तिक २७ । वैदेशिक अध्ययनका लागि नेपालबाट बाहिरिने रकम निरन्तर बढिरहेको छ । नेपाली विद्यार्थीहरूको विदेश अध्ययन मोह रोकिएका छैन । यसले नेपालबाट बाहिरिने विदेशी मुद्रा पनि बर्सेनि बढ्दै गएको

काठमाडौं,कात्तिक २७ । सरकारले नेपालमा सामाजिक सन्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि

सिन्ह्वा,कात्तिक २७ । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अन्तर्राष्ट्रिय समुदायलाई गाजा पट्टीमा रक्तपात रोक्न इजरायललाई दबाब दिन आग्रह गरेका छन् । इजिप्टको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा प्यालेस्टाइनी तटीय क्षेत्रमा हालको

काठमाडौं,कात्तिक २७ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको

काठमाडौं,कात्तिक २७। सीजी होल्डिङ्स अन्तर्गतको सीएसआर डिभिजन अरुण चौधरी फाउण्डेशनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई आपत्कालीन राहत सामग्री प्रदान गरेको छ । संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्न १६

नुवाकोट,कात्तिक २७ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ स्थित भृकुटी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । उक्त विद्यालयका पूर्वविद्यार्थी उद्धव खनाल र विष्णु खनालले त्यहाँ

काठमाडौं,कात्तिक २७ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार शुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका