समाचार

सरकारलाई चीनको स्वागत, ३३ महिनादेखि बन्द नाका प्रचण्ड प्रधानमन्त्री भएको भोलिपल्टै खुल्यो

काठमाडौं,पुस १४ । परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ती प्रकाशित गर्दै ‘रसुवागढी–केरुङ नाका औपचारिक रुपमै दुईतर्फी ब्यापारका लागि सञ्चालनमा आएको’ भनेको छ । त्यसअघि नेपालस्थित चिनियाँ दूताबास र त्याहाँका प्रवक्तले ट्वीटमार्फत्

माओवादी भित्र मन्त्रीको सरगर्मी बढदैं, सुदुरपश्चिमबाट जगत पार्कीको पल्ला भारी

काठमाडौं,पुस १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नयाँ सरकार खडा भइ सकेको छ । सरकारमा जान तमतयार दलहरु आफ्ना मन्त्रीहरु छनोट गर्ने तिव्रता बढाइरहेका छन् । सामाजिक, आर्थिक, सांस्कृतिक

सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौं,पुस १४ । कीर्तिपुर नगरपालिका(१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्नलाई प्रहरीले प्रक्राउ गरेको छ । काठमाडौं महानगरपालिका

फेरी ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु

काठमाडौं,पुस १४ । ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ रु’ अभियान फेरि सुरु गरेको छ । कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः

सुन तोलामा २ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं,पुस १४ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य

सभामुख एमालेले पाउने निश्चित, चर्चामा चार जनाको नाम

काठमाडौ, पुस १४। प्रतिनिधिसभाको सभामुख नेकपा (एमाले)ले पाउने निश्चित भएको छ। तर सभामुखमा चारजना आकांक्षी देखिएका छन्। एमालेका छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र विद्या भट्टराईको नाम अहिले चर्चामा

स्वतन्त्र जितेका कुशवाहा माओवादी केन्द्र प्रवेश

काठमाडौ, पुस १४। सर्लाही क्षेत्र नं ३ (क) बाट प्रदेश सभामा स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल

मन्त्रिपरिषद विस्तारमा सकस, विश्वासको मत लिएपछि मात्रै विस्तार

काठमाडौं, पुस १४ । एमाले-माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो

देउवालाई काँग्रेस सभापति भईरहने हक छैन- नेता केसी

शेरबहादुर देउवा नेपाली काँग्रेसका सभापति हुन्, तर उनी सिद्धान्त, नीति, निष्ठा र संस्कारको कसीमा काँग्रेस हुन् कि काँग्रेसलाई भित्रैदेखि कीरा पारेर सडाउने छद्मभेषी वा कसैका एजेण्ट हुन् ? हिजोसम्म यो