समाचार

आर्थिक वर्ष २०८०/८१ को बजेट संसदबाट बहुमतले पारित

काठमाडौं,असार १४ । सरकारको आगामि आर्थिक वर्षको बजेट  (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट

असार २४ गते रातिदेखि सरकारी भुक्तानी रोकिने

काठमाडौं,असार १३ । आगामी असार २४ गते राती १२ बजेदेखि सरकारी कामकाजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी,हिसाबकिताब राफसाफ गर्न पालिका,प्रदेश

संसदीय इतिहासमा पहिलोपटक बजेटमाथि मतदान

काठमाडौं, असार १३ । संसद्मा बजेटमाथि पहिलोपटक मतदान भएको छ । आज (बुधबार) आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मतदानको माग गरेको थियो ।

शिक्षकको उचित व्यवस्थापन होस् -सांसद जोशी

काठमाडौं,असार १३ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरुले देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद भानुभक्त जोशीले शिक्षकहरुको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । जोशीले

ललिता निवास प्रकरणमा सीआइबीले ४ सय ६ जना पक्राउ गर्ने, पक्राउ परेका ४ जनामाथि यस्तो अभियोग

काठमाडौं, असार १३। ललिता निवास जग्गा प्रकरणमा मङ्गलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले ७ जनालाई पक्राउ पर्यो। पक्राउ परेका ७ जनाहरू मध्यै तीन जनालाई प्रहरीले अदालतको ‘स्टे-अर्डर’ लिएको भन्दै कागज गरेर

छुट्नु होला है ? अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं,असार १३ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (असार १३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो ।

घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं,असार १३। साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । आज छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम रहेको छ । अघिल्लो

फेरि खोलियो ललिता निवास फाइल

काठमाडौं,असार १३ । सरकारले काठमाडौँको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी विभिन्न व्यक्तिका नाममा ल्याएको मुद्दामाथिको अनुसन्धानको फाइल फेरि खोलेको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका १६

मेची राजमार्ग पुनः अवरुद्ध

फिदिम,असार १३ । मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्‍याएपछि