समाचार

बीमित बिरामीबाट पनि शुल्क लिने तयारी

काठमाडौं, मंसिर २४ । स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य बीमा

समानुपातिक सांसद छान्न गोल चक्कर

काठमाडौं, मंसिर २४ । आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा आइसकेपछि राजनीतिक दल समानुपातिक उम्मेदवार टुंगो लगाउने सकसमा छन् । समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाउने क्रममा व्यापक चलखेलसमेत भइरहेको बुझिएको छ ।

काठमाडौंवासीलाई बाह्रै महीना पानी खुवाउने खानेपानी मन्त्रीको प्रतिवद्धता

काठमाडौं,मंसिर २४ । खानेपानीमन्त्री उमाकान्त चौधरीले अस्थायी रूपमा भएपनि काठमाडौंवासीलाई १२ महीना नै पानी खुवाउने प्रतिवद्धता जनाएका छन् । शुक्रवार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा उनले काठमाडौंवासीलाई अस्थायी रूपमा भएपनि

अवकासअघि सर्वाेच्च फर्कने चाेलेन्द्रशम्शेरको चाहना अधुरै, ‘आफ्नै घर’ बन्यो बाधक

काठमाडौं,मंसिर २४ । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनि संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।  शुक्रवार कामु प्रधानन्यायाधीश

गोलकिपर नायक बन्दा क्रोयशिया लगातार दोस्रोपटक विश्वकपको सेमिफाइनलमा, ब्राजिल बाहिरियो

काठमाडौं,मंसिर २३ । क्रोयशिया लगातार दोस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार राति सम्पन्न पहिलो क्वाटरफाइनलमा क्रोयशियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटमा

त्रिविबाट ६३ हजार विद्यार्थी दीक्षित

पाटन,मंसिर २३। त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि

विश्वकपका अतिथिलाई खाना खुवाउँछन् विनोद

काठमाडौं,मंसिर २३ । यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल

एक्स्ट्रा टाइम र पेनाल्टीमा नतिजा उल्ट्याउन सिपालु क्रोयशिया विरुद्ध ब्राजिलको रणनीति के छ ?

काठमाडौं,मंसिर २३ । कतार विश्वकपमा क्वाटर फाइनलको पहिलो खेल अन्तर्गत शुक्रवार राति ब्राजिल र क्रोयशियाले एक अर्काको सामना गर्दैछन् । एजुकेशन सिटी स्टेडियममा हुने यी दुई बीचको भिडन्त निकै रोमाञ्चक हुने

भारतमा सिलिन्डर विस्फोट : पाँचको मृत्यु, पच्चास घाइते

एजेन्सी,मंसिर २३ । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी दिएका