समाचार

सुकुम्बासीको कहानी: ललितपुरबाट लखेटिएका तर बन्यो बालेनको ‘टाउको दुखाइ’

काठमाडौं,मंसिर १६ । काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी सुकुम्बासी समस्या देखिएको छ । सहज व्यवस्थापन नहुने अवस्थामा रहेको यो समस्या छिमेकी ललितपुर महानगरले पनि भोगेको थियो ।  ललितपुर

अपराजित रहँदै सुदूरपश्चिम यू-१९ राष्ट्रिय क्रिकेटको फाइनलमा

काठमाडौं,मंसिर १६ । बागमती प्रदेशमाथि ७ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिम प्रतियोगितामा अपराजित रहेको छ । बागमतीले दिएको १२५ रनको

सित्तैका गाडी तजबिजमै वितरण

काठमाडौं, मंसिर १६ । निर्वाचन आयोगले चुनावका बेला छिमेकी देश भारतबाट सयौं गाडी पाएको छ । तर त्यस्ता गाडी आयोग र मातहतका कार्यालयीय प्रयोजनका लागि भन्दा पनि अन्यत्रै पुर्‍याउने गरिएको

जापान र स्पेन अन्तिम १६ मा, जर्मनी बाहिरियो

काठमाडौं, मंसिर १६ । जापान र स्पेन कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ

कांग्रेसबाट समानुपातिकमा सबै नयाँ !

हेटौंडा, मंसिर १६ ।  नेपाली कांग्रेसका तर्फबाट बागमति प्रदेश सदस्यमा सबै नयाँ अनुहार आउने भएका छन् । यसअघि समानुपातिकबाट सांसद् भएकाको नामसमेत बन्दसूचीमा समावेश नगरेका कारण प्रदेशमा समानुपातिक पद्धतिबाट छानिने

नेपाल प्रहरीमा चार एआइजी रिक्त

काठमाडौं, मंसिर १६ । नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)का चार दरबन्दी रिक्त छन्। साउनको २० गतेयता चारजना एआइजी ‘उमेरहद’का कारण अवकाश गएसँगै उक्त दरबन्दीहरू रिक्त भएका हुन्। अवकास गएकाहरूमा

समानुपातिकबाट ३३ % पुर्‍याउनुपर्ने बाध्यता

काठमाडौं, मंसिर १६ । प्रदेशसभा सदस्यमा १३ महिलाले प्रत्यक्षबाट चुनाव जितेका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिलाले प्रत्यक्षतर्फ चुनाव जित्न सकेनन्। देशभर ७ वटा प्रदेशका ३३० वटा निर्वाचन क्षेत्रबाट चुनाव

ब्रान्ड’ बन्यो घण्टी र चस्मा

काठमाडौं, मंसिर १६ । घण्टी अब चुनाव चिह्न मात्र रहेन व्यवसायीले यसलाई ‘ब्राण्ड’ बनाएर आर्थिक लाभ लिन थालेका छन्। भर्खरै सम्पन्न निर्वाचनमा घण्टी चुनाव चिह्नको लोकप्रियता चुलिएको थियो। व्यवसायीहरूले यहीं

२० औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज सम्पन्न : ‘नेपाल विश्वकै उत्कृष्ट जलपर्यटनको गन्तव्य’

काठमाडौं,मंसिर १६ । नेपाल एशोसिएशन अफ राफ्टिङ्ग एजेन्सिज (नारा) को आयोजनामा ३ दिने साहसिक जलपर्यटनमा आधारित प्रतियोगिता सम्पन्न भएको छ । नेपालको जलयात्रा पर्यटनको शुरुवात भएको त्रिशुली नदीको चितवनमा पर्ने