
काठमाडौं,मंसिर ४ । आज देश निर्वाचनमय भएको छ । आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका

बाजुरा,मंसिर ४ । बाजुरामा झडप भएको छ। प्रहरिका अनुसार बुढिनन्द नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। दुई पार्टीका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको

सिरहा, मंसिर ४ । मतदान स्थलमा गोली चलेको छ । सिराहाकाे एक मतदान स्थलमा प्रहरीले ३ राउन्ड गोली चलाएकाे हो । दुई पार्टीका कार्यकर्ताबीच मतदान स्थलमा मत पेटिका खोसाखोसकाे अवस्था

एजेन्सी, मंसिर ४ । उत्तर कोरियाका शासक किम जोङ उनले पहिलोपटक आफ्नो छोरीलाई क्षेप्यास्त्र देखाइरहेको फोटोबाट सार्वजनिक गरेका छन् । सैन्य सामाग्री अवलोकनका लागि उनले छोरीलाईसँगै लिएर गएको तस्विर रोयटर्सबाट

काठमाडौं,मंसिर ४ । निर्वाचन आयोगले आइतवार बिहान ७ देखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेको छ । आयोगमा शनिवार

काठमाडौं,मंसिर ४ । निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको दाबी गरेको छ । आयोगले निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराएकाले उल्लंघनका घटना

काठमाडौ,मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन आज संघीय राजधानी काठमाडौंमा सडक सुनसान देखिएका छन् । सरकारले आज अनुमति नलिएका सवारीसाधनलाई चल्न रोक लगाएपछि सडक सुनसान बनेका हुन् ।

सिन्धुपाल्चोक,मंसिर ३ । सिन्धुपाल्चोक क्षेत्र न २ प्रदेशसभा (क) का एमाले उम्मेदवार अमानसिंह तामाङका छोरा छत्रबहादुर तामाङ कुटिएका छन् । छत्रबहादुरले नगद पैसा बाँडेको बताउदै गठबन्धनका कार्यकर्ताले उनको गाडी रोकेर

नुवाकोट, मंसिर ३ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रधुम्न महतले आफू विरुद्ध भ्रामक कुरा फिजाइएको बताएका छन् । आम निर्वाचनको संघारमा आफुविरुद्द केहि तत्वले भ्रामक कुरा फिजाएको बताएका हुन ।