
काठमाडौ,जेठ ८ । सफा हिमाल अभियान-२०२३ मा सहभागी ओखलढुंगा स्थायी बासिन्दा शेर्पा सरदार आङकाजी शेर्पाको दुःखद निधन भएको छ । विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका

काठमाडौं, जेठ ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार ८३५ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण

नारायणगढ,जेठ ८ । नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपािलका–६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार

काठमाडौं, जेठ ८ । उच्च अदालत पाटनले बूढानीलकण्ठ ‘हिट एन्ड रन’ प्रकरणमा पृथ्वी मल्ललाई दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार जरिमाना गर्ने फैसला सुनाएको छ । जिल्ला

काठमाडौं, जेठ ८ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरको नाममा रहेको सम्पत्तिमाथिको दुरुपयोग र बेथितिको शृङ्खला निकै लामो छ । आर्थिक अपचलन र सम्झौता अनुसार लाखौँ भाडा नबुझाउनेहरूको सूची

नुवाकोट,जेठ ८ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले खानेपानी तथा सिंचाईका लागि पाइप वितरण गरेको छ । आइतबार सेवा क्षेत्रका समस्यामा परेका किसानलाई भेला गरी पाइप वितरण गरिएको गाउँपालिकाको कार्यालय पञ्चकन्याले जनाएको

काठमाडौं,जेठ ८ । बागमती प्रदेश (Bagmati Province)मा थप ६ मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री (Chief Minister) शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्

काठमाडौं,जेठ ८ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ

दाङ,जेठ ८ । जिल्लाको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएको बन्दागोभी विक्री नहुँदा मारमा परेका छन् । तरकारी खेती गर्ने र त्यहीबाट आएको रकमले घरव्यवहार चलाउने