समाचार

आन्तरिक वायुसेवा कम्पनी : सुगममा जोड, दुर्गममा अनिच्छुक

काठमाडौं,कात्तिक २९ । हवाई नीतिमा वायुसेवा प्रदायक कम्पनीहरूले दुर्गम क्षेत्रमा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था भए पनि नेपालका अधिकांश कम्पनी त्यसमा अनिच्छुक रहँदै आएका छन् ।   लाइसेन्स लिने बेला दुर्गममा

समृद्ध नेपाल बनाउने शक्ति एमालेसँग मात्र छ : अध्यक्ष ओली

काठमाडौं, कात्तिक २८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र भएको बताएका छन । सिन्धुलीको दुधौलीमा सोमबार एमालेको चुनावीसभालाई सम्बोधन गर्दै उनले सुखी

नुवाकोट दुप्चेश्वरमा आमाछोरीको विभत्स हत्या

नुवाकोट,कात्तिक २८ । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा आमाछोरीको विभत्स हत्या भएको छ । हत्या भएको आमा २० वर्षीय सम्झना खतिवडा र छोरी २ वर्षीय कृष्टिना खतिवडा रहेका छन् । दुप्चेश्वर गाउँपालिका

नुवाकोट भद्रुटारका किसान ४ किलो मलका लागि दिनभर लाइनमा

नुवाकोट, कात्तिक २८ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका किसान ४ केजी मलका लागि दिनभर लाइनमा बस्नुपरेको छ । आइतबार स्थानीय भेडाबारीमा रहेको आधारसिला सामाजिक उद्यमि महिला सहकारीबाट

चुनावपछि रामचन्द्र पौडेल प्रधानमन्त्रीको हकदार : प्रचण्ड

तनहुँ,कात्तिक २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताएका छन् । तनहुँमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै

अल्का अस्पतालद्धारा मधुमेहका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं,कात्तिक २८ । अल्का अस्पताल प्रालिले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरम नै मधुमेह भएका विरामीहरुलाई

डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

काठमाडौं,कात्तिक २८ । सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने गरी आदेश दिएकाे छ । ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. कार्कीको उम्मेदवारी कायम हुने गरी न्यायाधीश ईश्वरप्रसाद

सुन तोलामा १ सय रुपैयाँले घट्यो, यस्तो छ चाँदीको कारोबार

काठमाडौं,कात्तिक २८ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य मूल्य घटेको छ । सोमबार सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन

नुवाकोट पञ्चकन्यामा कृषकको खेतको माटो परिक्षण, एक सय बढीको एकैदिन संकलन

नुवाकोट, कात्तिक २८ । जिल्लाको पञ्चकन्यामा कृषकको खेतको माटो परिक्षण गरिएको छ । आइतबार पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका कृषकको खेतको माटो परिक्षण गरिएको हो । माटो परिक्षणमा एक