समाचार

अझै पत्ता लागेन मन्दिरको मुकुट चोर

डडेल्धुरा,असोज १५ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा भएको चोरीमा संलग्नको अझै पहिचान हुन सकेको छैन। मन्दिरबाट चाँदीको मुकुट, मालालगायत एक सय तोला चाँदीका गहना चोरी भएको थियो। गत

तातोपानी नाकामा चहलपहल

सिन्धुपाल्चोक,असोज १५ । झन्डै साढे आठ वर्षपछि आयात निर्यात र दुईतर्फी सर्वसाधारण आउजाउ खुलेको तातोपानी नाकामा चहलपहल बढ्न थालेको छ ।  वि.सं. २०७२ वैशाख १२ को भूकम्पदेखि उक्त नाका भदौ

बजार अनुगमनमा उच्च कैफियत देखियो

काठमाडौं,असोज १५ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ साउनयता बजार अनुगमन गरेकामध्ये ९८ प्रतिशत व्यावसायिक फर्ममा कुनै न कुनै कैफियत भेटिएको छ । विभागले २०८० साउनदेखि

मनसुन बाहिरिन अझै एक साता लाग्ने

काठमाडौं,असोज १५ । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोवर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति

अभिनेता अनमोल केसी रिहा

काठमाडौँ,असोज १४ । अभिनेता अनमोल केसी हाजिर जमानीमा रिहा भएका छन् । शुक्रबार पक्राउ गरिएका केसीलाई बोलाउँदा उपस्थित हुनेगरी रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले

दशैंतिहारमा दुग्धजन्य पदार्थ छूटमा बेच्न डेरी उद्योग संघको परिपत्र

काठमाडौं,असोज १४ । बडादशैं, तिहार र छठपर्वको अवसरमा डेरी उद्योग संघले दुग्धजन्य पदार्थ छूटमा बेच्न आफ्ना सदस्यहरूलाई परिपत्र गरेको छ । संघले आफ्ना सदस्यहरूलाई आइतवार परिपत्र गर्दै यस्तो आग्रह गरेको

प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत, विधेयकविरुद्ध सांसद सुवालको माग बहुमतले अस्वीकृत

काठमाडौं,असोज १४ । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रस्तुत भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयक प्रस्तुत

९ महीनामा भित्रिए आठ लाख पर्यटक, पूरा होला १० लाखको लक्ष्य ?

काठमाडौं,असोज १४ । अंग्रेजी वर्ष सन् २०२३ को ९ महीनामा करीब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको

स्थिर सरकार भयो भने विकासले लय पक्रन्छ : अर्थमन्त्री डा. महत

काठमाडौं,असोज १४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थिर सरकार भयो भने विकासले लय पक्रने बताएका छन् । आइतबार बारा जिल्लामा आयोजित ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सन्जिवनी बाटिकाको भवनको