समाचार

१३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, कात्तिक २५ । आज सुनको भाउ १३ सय रुपैयाँले बढेको छ। आज तोलामा सुन ९६ हजार ७ सय रुपैयाँ पुगेको छ। केही दिनयता सुनको भाउ लगातार बढिरहेको हो। यस्तै,

रामपुरमा म्याजिकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

चितवन,कात्तिक २५ । भरतपुर महानगरपालिका–१५ रामपुरस्थित कृषि क्याम्पस अगाडि बिहीबार म्याजिकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याजिकमा सवार स्याङजाका २४ वर्षीय नविन नेपाली र

कित्ताकाटमा ८६ प्रतिशतले कमी

काठमाडौं, कात्तिक २५ । भू–उपयोग नियमावली र घरजग्गा कारोबार घट्दा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को साउन,

नो, नट अगेन’ अभियान नरोक्न दिएको अन्तरिम आदेशलाई नै निरन्तर्ता

काठमाडौं,कात्तिक २५ । सर्वोच्च अदालतले ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशद्वय सपना

सामाजिक सुरक्षा कोषको गलत सूचना : ट्रमा सेन्टर पुग्ने योगदानकर्ताले दुःख पाए

काठमाडौं,कात्तिक २५ । सामाजिक सुरक्षा कोषले वेबसाइटमार्फत गलत सूचना प्रवाह गर्दा योगदानकर्ताले दुःख पाउने गरेको पाइएको छ । कोषले आफ्नो वेबसाइटमा योगदानकर्ताले काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरबाट उपचार गराउँदा पनि औषधि

बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण

काठमाडौं,कात्तिक २४ । निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपछि बागमती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश

चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने

काठमाडौं,कात्तिक २४ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ । चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान

भ्रष्टाचारको आरोपमा ७ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर

काठमाडौं,कात्तिक २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा ७ जना विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । रुपन्देहीको ओमसतिया गाउँपालिकाका

इङ्ल्याण्ड टी–२० विश्वकपको फाइनलमा, भारतको लज्जास्पद हार

काठमाडौं, कात्तिक २४ । भारतमाथि सानदार जित निकाल्दै इङ्ल्याण्ड आईसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा सानदार जित निकालेको छ । भारतले दिएको १६९ रनको लक्ष्य इङ्ल्याण्डले बिना कुनै विकेट क्षति १६