
काठमाडौं,जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनी काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट आइतवार साँझ पक्राउ परेको गृह मन्त्रालय स्रोतले

काठमाडौं,बैशाख ३१ । टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका हुन । गृह मन्त्रालय स्रोतका अनुसार उनीविरुद्ध जिल्ला

दार्चुला,बैशाख ३१ । दार्चुलामा आइतबार दिउँसो ३ बजेतिर आएको हावाहुरीले विद्यालय र घरको छाना उडाएर क्षति गरेको छ । जिल्लाको नौगाड गाउँपालिका –५ मा अवस्थित मालिकार्जुन आबि भिडको दुई कोठे

काठमाडौं,बैशाख ३१ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । म्याद थपका लागि अदालत लगिएका बेला सरकारी वकिल कार्यालयबाट निस्किने क्रममा उनले यस्तो बताएका

काठमाडौं,बैशाख ३१ । पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका थापाविरुद्ध पक्राउ

काठमाडौं,बैशाख ३१ । आइतबार सुनको मूल्य स्थिर रहेको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन

काठमाडौं,बैशाख ३१ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ६ अर्ब १७ करोडभन्दा बढीको विद्युत् विक्री गरेको छ । गत वर्षको यस अवधिसम्मको तुलनामा कम्पनीको विद्युत्

म्याग्दी,बैशाख ३१ । धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौं

काठमाडौं,बैशाख ३१ । यस वर्षको वसन्त ऋतुमा शनिबारदेखि सगरमाथा आरोहण शुरू भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि