समाचार

अन्तर्राष्ट्रिय ओजोन दिवस नेपालमा पनि मनाइयो

काठमाडौं, असोज २ । नेसनल ओजन एकाइ, गुणस्तर तथा नापतौल विभागले १६ सेप्टेम्बरको दिन अन्तर्रास्ट्रिय ओजोन दिवसको अवसर पारेर काठमाडौंमा विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय विद्यालयका विद्यार्थीहरू, विभागकाका कर्मचारीहरू, पत्रकारहरू,

जापान भीषण आँधी: ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

एजेन्सी,असोज २ । जापानमा हालसम्मकै भीषण आँधी आएको छ । अहिलेसम्म आएको ठूलोमध्येको एउटा समुद्री आँधी दक्षिणी टापु क्युशुमा बज्रिएको बीबीसीले जनाएको छ ।  उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि

१ लाखले मात्र पाउने सिक्लेस हाइड्रोपावरको आइपीओमा १५ लाखको पर्यो आवेदन

काठमाडौं,असोज २ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओमा १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँको आवेदन परेको छ । आज अन्तिम दिन साँझ ५ बजेसम्ममा १५ लाख ३८ हजार

पाँच बुँदे सहमतिपछि मिटर ब्याजी पीडितको आन्दोलन स्थगित

काठमाडौं,असोज २ । मिटर ब्याजी पीडितहरुले आन्दोलन स्थगित गरेका छन् । काठमाडौंको माइतघर मण्डलामा आइतबार पत्रकार सम्मेलन गरेर किसान मजदुर संघर्ष समितिले सरकारसँग भएको ५ बुँदे सहमतिपछि आफूहरुले आन्दोलन स्थगित

मन्त्रिपरिषद निर्णयः तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव पराजुली

काठमाडौं,असोज २ । सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुलीलाई तोक्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना

एनआरएनएको चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

काठमाडौं,असोज २ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सिड्नीमा आइतवार सम्पन्न भएको छ । ’स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्ने नारा

रसुवागढी नाकाबाट आयात पुनः सञ्चालन

काठमाडौं,असोज २ । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपछि सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ । केरूङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको भन्दै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो

सिन्धुपाल्चोकमा हराइरहेका शिक्षक भीरबाट २२ घण्टापछि उद्धार

काठमाडौं,असोज २ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा हराइरहेका शिक्षक फेला परेका छन । बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि सेनाले सकुशल उद्धार

नुवाकोट शिवपुरीका एक पुरुषले गरे विष पिएर आत्महत्या

नुवाकोट,असोज २ । पछिल्लो समय भयावह बन्दै गएको आत्महत्या दिनानुदिन वृद्धि भैरहेको छ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का एक पुरुषले आत्महत्या गरेका छन् । अन्दाजी ४५ वर्षीय